अपडेटः काठमाडौं ५ : ईश्वर पोखरेल ५५२२ ,प्रकाशशरण महत ३१७२

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

काठमाडौं,मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेले अग्रता बढाउँदै लगेका छन् । पछिलो मत मरिणाम अनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका ईश्वर पोखरेलले ५५२२मत ल्याउनुभएको छ । यस्तै कांग्रेसका प्रकाश शरण महतले ३१७२ ल्याउनुभएको छ ।

मतगणना कार्य जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>