एमालेबाट प्रदेशसभाको उम्मेद्वारमा अष्ट नारायण, प्रतिनिधिसभामा पोखरेल

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

काठमाडौं १६ कार्तिक ०७४| आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले आफ्ना उम्मेद्वारहरुको सूची निर्वाचन आयोगमा बुझाएको छ। एमालेले ईश्वर पोखरेललाई काठमाडौँ क्षेत्र नं. ५ पर्देश ३ बाट प्रतिनिधिसभाको केन्द्रमा प्रत्यक्ष उम्मेद्वारमा छानिएका छन । भने त्यसै गरी प्रदेश सभातर्फ नारायण सिलवाल काठमाडौँ क्षेत्र नं. ५ पर्देश ३ (क) बाट र दिपक निरौला काठमाडौँ क्षेत्र नं. ५ पर्देश ३ (ख)बाट उम्मेदवारमा छानिएका छन ।

त्यसै गरी काठमाडौ‌ं क्षेत्र नं. ५ पर्देश ३ बाट प्रदेशसभातर्फ टोखाका अष्ट नारायण डंगोल समानुपातिक उम्मेद्वारका रुपमा छानिएका छन भने समानुपातिकमै शान्ता राई लगायतका छानिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>