एमाले महासचिव पोखरेल ९८६० मतान्तरले विजयी

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

ईश्वर पोखरेल

काठमाडौं, मंसिर २४ –काठमाडौं क्षेत्र नम्बर ५ बाट वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (एमाले) का महासचिव क. ईश्वर पोखरेल निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मतले हराउँदै पोखरेल निर्वाचित भएका हुन् ।

मत गणनाको सुरुवाटदेखिनै अग्रता लिएका पोखरेलले २३ हजार २९ मत पाए भने महतले १३ हजार १ सय ६९ ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>