काठमाडौं क्षेत्र नम्बर ५मा पोखरेल फराकिलो मतान्तरले विजयी हुदै

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

काठमाडौं, मंसिर २४ –काठमाडौं क्षेत्र नम्बर ५ बाट वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (एमाले) का महासचिव क. ईश्वर पोखरेलको बिजय सुनिश्चित छ । पछिलो मतपरिणाम अनुसार पोखरेल उहाँका प्रतिस्पर्धी महत भन्दा ८७९६ मतान्तरले अगाडी छन् । मतगणना अन्तिमचरमा पुगिरहन्दा पोखरेल समर्थकहरु अहिले बिजय जुलुसका लागि मतगणना स्थल नयाँ बानेश्वरको सहकारी भवनमा जम्माहुने क्रम जारी रहेकाे छ ।

पछिल्लो मतपरिणाम अनुसार पोखरेल २०७१३ र महत ११९१७ पक्षमा मत खसेका छन् । अबको केहि समयमा नै अन्तिम मतपरिणाम घोषणा हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>