काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना सूचारुः ईश्वरको अग्रता कायमै

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

काठमाडौं, मंसिर २३ – हिजो मध्यरातमा विवाड पछि स्थगित भएको काठमाडौं क्षेत्र नम्बर ५ को मत गणना केहि बेर अघिबाट सुचारु भएको छ ।

हिजो मध्यरातिसम्मको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार  ईश्वर पोखरेल ४०९० मतले अग्रत स्थानमा थिए । यस्तै कांग्रेसका प्रकाश शरण महतको पक्षमा २२६१ मत खसेको छ ।

टोखा क्वाखल बुथ र सरस्वतीमा क्रमशः२ र १ गरी कुल ३ मत बुथमा मुचुलका उठाएको मत संख्या भन्दा बढि मत आएपछि विवाद सुरुहुन्दा हिजो मध्यराति मतगणना स्थागित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>