वाम गठबन्धन पछि काठमाडौं ५ मा यस्तो छ एमालेको समानुपातिक सूचि

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

काठमाडाैं, कात्तिक १७ – आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि नेकपा एमालेले आफ्नो समानुपातिक सूचि सार्वजनिक गरेको छ । अाउँदो मंसिर १० र २१ मा हुने चुनावका लागि दुवै तहमा समानुपातिक उम्मेदवारको बन्दसूचि गएको असोज २९ मा निर्वाचन आयोगमा बुझाइएकामा यही कात्तिक १३ गतेसम्म संशोधन गर्न समय दिइएको थियो ।

एमाले र माओवादी केन्द्र बीच निर्वाचनका लागि गरिएको वाम गठबन्धन पश्चात काठमाडौं ५ प्रदेश ३ लाई मा‌ओवादी केन्द्रले एमालेलाई छोडिदिए पछि हिजो एमालेले प्रतिनिधिसभा केन्द्रमा पार्टिका महासचिव समेत रहेका ईश्वर पोखरेललाई उम्मेदवारका रुपमा उठाएको छ । प्रदेश सभातर्फ नारायण सिलवाल  र दिपक निरौला क्रमशः काठमाडौँ क्षेत्र नं. ५ प्रदेश ३ (क) र (ख) तर्फबाट सदस्य उम्मेदवार रहेका छन ।

त्यस्तै गरी  प्रदेशसभा तर्फ समानुपातिक उम्मेदवारका रुपमा टोखाका अष्ट नारायण डंगोल सहित ४४ जनालाई काठमाडौं-५ बाट प्रदेशसभामा समानुपातिक उम्मेदवारका रुपमा छनोट गरेको छ । एमाले केन्द्रीय कार्यालयका अनुसार काठमाडौं ५ प्रदेश ३ का समानुपातिक सूचि यस प्रकार छ -

उम्मेदवारको पूरा नामथर र जिल्ला
१. कमलजंग राई दनुवार सिन्धुली
२. सुरेन्द्र मानन्धर काठमाडाै‌
३. मगलराम दराई चितवन
४. आनन्दकुमार श्रेष्ठ रामेछाप
५. ठूला थामी सिन्धुपाल्चोक
६. अष्टनारायण डंगोल काठमाडाै‌
७. रामचन्द्र लामा बल मकवानपुर
८. सूर्यबहादुर लामा सिन्धुपाल्चोक
९. लम्बोदर कायस्थ काभ्रेपलान्चोक
१०. धनबहादुर तामाङ दोलखा
११. जितेन्द्र चेपाङ धादिङ
१२. जुनेलीमाया श्रेष्ठ मकवानपुर
१३. सरस्वती बाटी भक्तपुर
१४. शान्ति थिङ रसुवा
१५. देवकी श्रेष्ठ (वान्तवा) ललितपुर
१६. इन्द्रमाया गुरुङ ललितपुर
१७. सीता लामा काठमाण्डौ
१८. आशमाया तामाङ नुवाकोट
१९. बेलिमैयाँ घले काठमाण्डौ
२०. उर्मिला कर्माचार्य काठमाण्डौ
२१. कल्पना लिम्बू (योङहाङ) काठमाण्डौ
२२. मीना बज्राचार्य ललितपुर
२३. सूर्यमाया दनुवार काभ्रेपलाञ्चोक
२४. केदारप्रसाद न्यौपाने मकवानपुर
२५. विश्वनाथ प्याकुरेल काठमाडाै‌
२६. माधवप्रसाद अर्याल रसुवा
२७. हरिप्रसाद सापकोटा चितवन
२८. टहलबहादुर खड्का काठमाडाै‌
२९. सागर नेपाल काठमाडाै‌
३०. विवेक देवकोटा ललितपुर
३१. रामशरण ढुंगाना काठमाडाै‌
३२. रचना खड्का दोलखा
३३. मुनु सिग्देल मकवानपुर
३४. सरस्वती बस्नेत दोलखा
३५. गोमा भुर्तेल काभ्रेपलाञ्चोक
३६. मिना ज्ञवाली (नेपाल) काठमाडाै‌
३७. पार्वती सिलवाल चितवन
३८. कमलाकुमारी पराजुली काठमाडाै‌
३९. उमादेवी कोइराला सिन्धुली
४०. फुलमती चौधरी चितवन
४१. सुन्दर पुर्कोटी काठमाडाै‌
४२. मैनाअछामी सार्की ललितपुर
४३. सानुमैया बिसुन्के काठमाडाै‌
४४. बिनादेवी चौधरी काठमाडाै‌

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>