कार्तिक २५ गते निःशुल्क स्वास्थ्य शिविर हुदैं

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा |काठमाडौँ|२०७४ कार्तिक २४| मुःध्वाखाः टोल विकास संस्थाको आयोजनामा भोलि कार्तिक २५ गते भोलि शनिवारका दिन सरस्वती उच्च मा.वि टोखा न.पा.३मा निःशुल्क स्वास्थ्य शिविर हुनेभएको छ । भिगोर सुर स्पेसियालि६ी एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि.को सहयोगमा उक्त निःशुल्क शिविर गर्न लागेको हो ।

शिविरमा हार्डजोर्नी ,स्त्री तथा प्रसुती रोग सामान्य चिकित्सा ब्लड प्रेसर जाँच निःशुल्क औषधी वितरण गरिने छ । त्यसका साथै भिडियो एक्स रे ल्याब मुटुको भिडियो एक्स रे तथा ई.सि.जि सेवामा १० प्रतिशत छुटसमेतको व्यवस्था गरिने आयोजक मुःध्वाखाःले जानकारी दिए ।

भोलि शनिवार विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म हुने उक्त निःशुल्क स्वास्थ्य शिविरमा सहभागि भई लाभ लनि आयोजकले सबैमा अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>