चिकित्सातर्फको नोवेल पुरस्कार तीन वैज्ञानिकलाई

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

ओस्लो (नर्वे) —सन् २०१४ को चिकित्सातर्फको नोवेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। नोवेल पुरस्कारको आधिकारिक वेबसाइट नोवेलप्राइज डट ओआरजीले जनाएअनुसार ब्रेन जिपिएस सिस्टमको विकासमा योगदान पुर्‍याउने वेलायती वैज्ञानिक ओ केफेले आधा र मे ब्रिट मोजर र एडभार्डले अर्को आधा पाउनेछन्।

उनीले विकसित गरेको सिस्टमले मानव मस्तिष्कले आफू कहाँ छ र कसरी अर्को स्थानमा जान्छ भन्ने कुरा पत्ता लगाएका थिए। उनीहरुको रिसर्चजले अल्जाइमर रोगीले किन बिर्सन्छ भन्ने कुरा व्याख्या गर्न सहयोग पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>