जापानको ज्वालामुखी विस्फोटमा ३० जनाको मृत्यु

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

जापान, आश्विन १२-  हिजो जापानको माउण्ट ओतांकोमा ज्वालामुखी विष्फोटमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ ।
शनिबार भएको शक्तिशाली ज्वालामुखी विस्फोटमा परी अचेत अवस्थामा भेटिएका ३० जना सबैलाई चिकित्सकहरुले मृत घोषित गरेका हुन् । ज्वालामुखी विष्फोट भएको समयमा उक्त क्षेत्रमा यात्रा गरिरहेका करिब २५० जनालाई उद्दार गरिएको थियो ।
ज्वालामुखी विस्फोटपछि बगेको लाभा र म्याग्माका कारण बढी प्रभावित बनेका थिए । यसप्रकारको ज्वालामुखी विस्फोट भएको यो ७ वर्षपछि कै पहिलो भएको अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>