जापानमा ताईफुन र भिषण बर्षाको चेतावनी

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

जापान, आश्विन २० । जापानमा आज अक्टुबर ६ तारीखको लागी भिषण बर्षा र समुन्द्री आधी ताईफुनकाे चेतावनी दिईएको छ । जापानको मौसम बिभाग अनुसार दिनको ५ तारीक दिनको १ बजे प्रशान्त महासागर वाट सुरु हुने ताईफुन् जापानको दक्षिणी पच्छिम क्षेत्रमा बिशेष प्रभाव पार्ने छ । जापानको याकुसु टापुबाट पस्चिम जापान कान्साईक्षेत्र हुदैबहने छ ।

आँधीको गती २० किमी प्रतिघण्टा रहने अनुमान गरीएकोछ । यसको प्रभाव २४image घण्टा रहने अनुमान गरीएको छ । १८ नम्बर नामाङकन गरिएको उक्त आँधीसगै पुर्बी र पस्चिम जापानमा भिषण बर्षा पनि हुने भएकोले बाढी पहिरोको चेतावनी दिदै सबैलाई सुरक्षा अपनाउन सजग रहन सरकारले अनुरोध गरेको छ।

साथै प्रभावित क्षेत्रमा भोली हवाई उडान समेत रद्ध गरिएको जनाइएको छ । यसले पच्छिम जापानमा बिशेष प्रभाव पार्न सक्ने भएकोले स्थानिय सरकारहरुलेबिशेष सजगता अपनाएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>