टोखाको मेयरमा प्रकाश र उपमेयरमा ज्ञानमाया विजयी

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

टोखा जेष्ठ ४ । टोखा नगरपालिकाको पहिलो मेयर र उपमेयरमा क्रमश नेकपा (एमाले)का प्रकाश अधिकारी र ज्ञानमाया डंगोल विजयी हुनुभएको छ । मेयर र उपमेयमा काँग्रेसका क्रमश हरिहर अधिकारी तथा रजनी थापा बीच निकै नै प्रतिस्पधा भएको थियो ।

मेयरका विजयता प्रशका अधिकारीले ८८९५ मत प्राप्त गरेका छन् भने हरिहर अधिकारीले ७५१४ मत प्राप्त गरेका छन् । त्यस्तै गरी उपमेयरका विजयता ज्ञानमाया डंगोलले ८१०८ मत प्राप्त गरे भने रजनी थापाले ८०३६मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>