टोखामा वाम गठबन्धनले गर्यो घरदैलो कार्यक्रम

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा |२०७४ कार्तिक ३० | अासन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले संयुक्तरूपमा टोखामा घरदैलो कार्यक्रम गरेको छ ।

आज विहानदेखि नै घरदैलो कार्यक्रममा वेस्त भएका काठमाडाै क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार नेकपा (एमाले) पार्टि महासचिव समेत रहेका ईश्वर पोखरेल तथा टोखाबाट समानुपातिक उम्मेदवारमा मनोनित भएका अष्ट नारायण डंगोल सहितका उम्मेदवारहरुले टोखामा आज आफ्नो चुनावी घरदैलो कार्यक्रम गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>