टोखा केबमा दोस्रो स्वीमिङ र कविता साहित्य कार्यक्रम हुँदै

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा,असार १४ । असार १५ को दिन पारेर काव्यमा शान्तिको खोजीका लागि संसाक पाक्षिक र टोखा केब मिनीफन पार्कको आयोजनामा दोस्रो स्वीमिङ र कविता, असार १५ र दही–चिउरा साहित्य कार्यक्रम हुँदैछ ।

उक्त साहित्य कार्यक्रम टोखा केब मिनिफन पार्कको प्राङ्गणमा बिहान ११ बजेदेखि शुरूहुने कार्यक्रमका आयोजकले जानकारी दिए । साहित्यसंगै सांगीतिक कार्यक्रम समेत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>