टोखा नगरपालिका–१० मा एमालेको प्यानल विजयी

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

टोखा, जेठ ४ – टोखा नगरपालिकाको वडा नम्बर १० मा नेकपा एमालेको प्यानलसहित विजयी भएको छ । वडा नम्बर १० को अध्यक्षमा एमलेका मधुसुदन पाण्डे ६८३ मतसहित विजयी हुनुभएको हो ।

त्यसै गरी वडामा महिला सदस्य लिलादेवी अधिकारी ६७४, दलित महिला सदस्य सुर्यकुमारी नेपाली ६५४ तथा खुला सदस्यमा जगतलाल शाही ६१३ र रिदेशलालसि महर्जन ५७१ मतसहित विजयी भएका छन् ।

११ वडाको मतगणना जारिछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>