टोखा नगरपालिका ११को वडा अध्यक्षमा कांग्रेसका उत्तम अधिकारी विजयी

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

टोखा, जेठ ४ – टोखा नगरपालिकाको वडा नम्बर ११ को अध्यक्षमा कांग्रेसका उत्तम अधिकारी ८९० मतसहित विजयी हुनुभएको हो ।

त्यसै गरी महिला सदस्यमा कांग्रेसकै तारा कँडेल पाण्डे ८४२ मत, दलित महिला सदस्यमा फुलमाया विश्वकर्मा ८१२ मतसहित विजयी हुनुभएको छ । भने खुला सदस्यमा नेकपा एमालेका अमर कुँवर ७४५ मत र महेश थपलिया ८४७ मतसहित विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>