टोखा नगरपालिका–९ मा एमालेको प्यानल विजयी

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

टोखा, जेठ ४ – टोखा नगरपालिकाको वडा नम्बर ९ मा नेकपा एमालेको प्यानलसहित विजयी भएको छ । वडा नम्बर ९ को अध्यक्षमा एमलेका जोग प्रसाद नेपाल ८६७ मतसहित विजयी हुनुभएको हो ।

त्यसै गरी वडामा महिला सदस्य जगतमाया प्रजापति ९९०, दलित महिला सदस्य बिन्दा घटानी ८९२ तथा खुला सदस्यमा नविन महर्जन ९५१ र रामभक्त घिमिरे ९९१ मतसहित विजयी भएका छन् ।

१० र ११ वडाको मतगणना जारिछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>