नगरस्तरीय कविता प्रतियोगितामा काजल प्रथम

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

नगरस्तरीय कविता प्रतियोगितामा काजल प्रथमन्युज अफ टोखा । भाद्र २६ । टोखा न.पा.२ अन्तर्गतका विद्यालयहरु बिचभएको नगरस्तरीय कविता प्रतियोगितामा गणेश स्कुलकी काजल डंगोल प्रथम भएकिछिन् ।

बालअधिकार विषयमा केन्द्रत रहेर आयोजना गरिएको उक्त प्रतियोगितामा चण्डेश्वरि आधारभुत विद्यालयकी अन्जिता माझी दोस्रो भएकी थिइन । टोखा न.पा. २ वडाका अध्यक्ष दिपकराज जोशीको सभापतित्वमा वडा कार्यलयको कक्षमा भएको थियो ।

उक्त प्रतियोगितामा प्रथम भएकी काजल आगामी भाद्र २९ गते बाल दिवसको अवसर पारेर टोखा नगरपालिकाले आयोजना गरिन लागेको नगरस्तरीय कविता प्रतियोगितामा २ वडाको प्रतिनिधित्वा गर्ने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>