नेपालसहित भारत,पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

काठमाडौँ : नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तानमा सोमबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्पको तीव्रता ७.७ म्याग्निच्युडको भएको युएसजिएसले जनाएको छ। केन्द्र अफगानिस्तानको जार्मबाट ४५ किलोमिटर टाढा रहेको छ। नेपालको पश्चिमी क्षेत्रमा पनि भूकम्पको धक्का महसुस भएको छ।

भारतीय मौसम विभागले दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय अनुसार २ बजेर ४० मिनेटमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्र हिन्दुकुस क्षेत्र रहेको र जमिनबाट १९० किलोमिटर तल केन्द्र रहेको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>