पाकिस्तानमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दुईको मृत्यु

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

पाकिस्तानको राजधानी इस्लामाबादमा पुलिस र प्रर्दशनकारीबीच भएको झडपमा दुई जनाको मृत्यु भएको छ भने चार सय बढी घाइते भएका छन् ।घाइते हुनेमा प्रहरी पनि छन् । केही क्षेत्रमा अझै झडप भइरहेको खबर छ ।

प्रधानमन्त्री नवाज शरीफको राजीनामा गर्दै प्रदर्शनकारीहरु उनको निवासतर्फ जान खोजेपछि झडप सुरु भएको थियो । क्रिकेटरबाट नेता बनेका इमरान खान र मौलवी ताहिरुल कादरी र उनकना समर्थकहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्दै दुई सातादेखि प्रदर्शन गर्दै आएका छन् ।

गत वर्ष भएको चुनावमा धाँधली भएको उनीहरुको आरोप छ । तर, शरीफले भने आरोप अस्वीकार गरेका छन् ।

इस्लामाबाद प्रहरी प्रमुखका अनुसार झडपका क्रममा २ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

- See more at: http://www.onlinekhabar.com/2014/08/184983/#sthash.r8gp3cAr.dpuf

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>