प्राश्ना भईन टोखाको नयाँ जीवितदेवी गणेश

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

गणेशन्युज अफ टोखा । असोज ११ बुधबार, टोखामा रहेकी जीवितदेवी गणेशमा प्राश्ना डंगोल नियुक्ति गरिएको छ । तलेजु मन्दिरका पुजारीले हिजो विशेष पूजाआजा गरी आधिकारिक रुपमा टोखाको नयाँ गणेशको रुपमा उनलाई नियुक्ति गरिएको हो ।

लाम्ने निवासी सानु बाबु डंगोलकी नातिनि तथा प्रकाश र माया डंगोलकी चार वर्षीया सुपुत्री प्राश्नालाई हिजो विधिवद रुपमा टोखाको जीवित देवी गणेशको रुपमा प्रति स्थापना गरिएको टोखा देय् नायो हेमराज श्रेष्ठले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>