बाढी पीडितका लागि अमेरिकाबाट १ लाख ७१ हजार राहत सहयोग

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा । भाद्र ९ शुक्रबार । काठमाडौं। अमेरिकामा कार्यारत नेपालीहरुले बाढी पहिरो पीडितहरुको लागि आर्थिक संकलन अभियानमा नेपाली रकम १ लाख ७१ हजार ६ सय २९ रुपैँया संकलन गरेर आज हस्तान्तर गरेको छ । उक्त रकम आज टोखा नगरपालिका २ वडा कार्यालका अध्यक्ष दिपक राज जोशीलाई अमेरिकाबाट हालै नेपाल फर्केका इरेन्द्र मानान्धरले हस्तानतर गरिएको हो ।

हालैको अविरल वर्षा र बाढीबाट विस्थापित बनेका प्रभावित जिल्लाका बाढीपीडितहरुलाई लत्ताकपडा, खाद्यान्न, औषधी उपचारमा सहायता गरि पुर्नस्थापना गर्न हाल अमेरिकामा कार्यारत टोखालीहरूको अगुवाईमा नेपालका अन्य ठाउँका नेपालीहरूबाट आर्थिक सहयोग संकलन गरेर राहत पठाएको हो । सामाजिक संजाल फेसबुकको म्यासेन्जरमा तराई बिप्त राहत रकम संकलन कोष नाम दिएर उक्त राहत रकम संकलन गरिएको हाल अमेरिकाको मेरिल्याण्डमा कार्यारत शिव राज जोशीले जानकारी दिए ।

उक्त राहत संकलनमा टोखाबाट अमेरिकामा अध्ययनका लागि आएका विद्यार्थीहरुको सहभागिता निकै नै सर्हानीय रहेको अमेरिकाको मेरिल्याण्डमा कार्यारत रोविन डंगोलले बताए ।

राहत संकलनमा सहयोग गर्ने दाताहरुको नामावलीः

मनिन्द्र राज जोशी (भर्जिनिया राज्य): $205.00
जीत डंगोल/दुर्गा घिमिरे (इंडियाना राज्य): $201.00
शिव राज जोशी (मेरिल्याण्ड राज्य): $200.00
धर्म श्रेष्ठ/सुनु श्रेष्ठ (कनेक्टिकट राज्य): $150.00
रेशम डंगोल/लक्ष्मी श्रेष्ठ (टेक्सस् राज्य): $101.00
हिक्मत डंगोल (मेरिल्याण्ड राज्य):$100.00
रोबिन डंगोल (मेरिल्याण्ड राज्य): $100.00
किरण श्रेष्ठ (टेक्सस् राज्य): $60.00
राजु श्रेष्ठ/गीता श्रेष्ठ (टेक्सस् राज्य): $51.00
नबिन श्रेष्ठ (न्यु योर्क राज्य): $50.00
शैलेन्द्र श्रेष्ठ (आइवा राज्य): $50.00
सुरेश डंगोल (न्यु योर्क राज्य): $50.00
अमिर श्रेष्ठ/कान्ति श्रेष्ठ (मेरिल्याण्ड राज्य): $50.00
राजु श्रेष्ठ/पद्मा श्रेष्ठ (भर्जिनिया राज्य): $50.00
बिवेक नापित (टेक्सस् राज्य): $40.00
बिष्णु श्रेष्ठ/कर्रफिउ श्रेष्ठ (अोक्लोहोमा राज्य):$40.00
बिजय राज जोशी (भर्जिनिया राज्य): $40.00
राजु श्रेष्ठ (टेक्सस् राज्य): $35.00
दिलीप श्रेष्ठ/सर्मिला श्रेष्ठ (मेरिल्याण्ड राज्य): $35.00
हसन मलिक(मेरिल्याण्ड राज्य): $5.00
इरेन्द्र मानन्धर/संजीवनी मानन्धर (ओहायो राज्य): ने रु: ५०००.००।-
जम्माः १,७१,६२९‍.५०।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>