भाद्र १ देखि उत्तर भेगिय गजराज जाेशी स्मृति कप (तालिका सहित)

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

न्युज अफ टोखा । श्रावण ३२ ,काठमाडौं :श्री भगवती क्लब टोखाको आयोजनमा प्रथम अन्तर्राष्ट्रिय धावक स्वर्गिय गजराज जोशी को सम्झनामा उत्तर भेगिय गजराज जाेशी स्मृति कप २०७४ फुटबल प्रतियाेगिताको खेल तालिका आज सार्वजनिक गरिएको छ । आज विहान क्लवको सभाहलमा भएको  उक्त प्रतियोगितामा सहभागि टिमहरुको उपस्थितिमा खेलको तालिका निकालिएको थियो ।

भोलि अर्थात भाद्र १ गते देखि हुन लागेकाे उक्त खेलमा २० वटा टिमहरुको सहभागिता रहेको छ ।प्रतियोगीताका सम्पूर्ण खेलहरु टोखाको भख्य खेल मैदानमा  हुने आयोजक क्लवका अध्यक्ष राजकाजी श्रेष्ठले बताए ।

प्रतियोगीताको विजेताले नगद १ लाख तथा उपविजेताले ५० हजार प्राप्त गर्ने गजराज जोशी ट्रष्ट अध्यक्ष समेत रहेका अन्तराष्ट्रिय भेट्रान खेलाडी मनिष जोशीले बताए ।

No automatic alt text available.

Image may contain: text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>