०१४ को डिसेम्बरमा छ दिनसम्म दिन-रात पुरै अध्यारो हुने

Share on FacebookShare on Google+Tweet about this on TwitterPin on PinterestShare on RedditShare on LinkedInPrint this page

timthumb.phpकार्तिक-१२, अमेरिका : नासाले आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुने दावी गरेको छ । डिसेम्बर १६ मंगलबार देखी डिसेम्बर २२ सोमबार अर्थात (पुष १ गते देखि पुष ७ गतेसम्म) दिनरात पुरै अध्यारो हुने नासाले बताएको छ ।

सौर्य आँधीका कारण तीनसम्म पूर्ण अन्धकार हुन्छ भने अन्य तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत उज्यालो छेकिने हुँदा अध्यारो नै हुने नासाको भनाई छ । नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो । यो करिव २ सय १६ घण्टासम्म रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>