बिस्काः जात्रासँगै साँस्कृतिक महोत्सव पनि हुनेटोखा

बिस्काः जात्रासँगै साँस्कृतिक महोत्सव पनि हुने

काठमाडौ‌ं ,शनिवार, चैत ३, २०७४ । नयाँ वर्षँसगै सुरु हुने बिस्काः जात्रालाई साँस्कृतिक महोत्सवका रुपमा मनाइने भएको छ । बैशाख १-४ गते सम्म हुने उक्त जात्रालाई यस वर्ष साँस्कृतिक महोत्सवकै रुपमा मनाउन लागिएको नेवाः गुठि टोखाका अध्यक्ष देवाराज डंगोलले बताउनु भयो । आज विहान नेवाः गुठि तोखाको कार्यालय परिसरमा बिस्काः जात्रा तथा साँस्कृतिक महोत्सवको तयारीका लागि टोखामा क्रियासिल संघसंस्था तथा २ र ३ वडाका वडा अध्यक्ष सहितको उपस्थितिमा तयारी बैठक बसेको छ । उक्त बैठकमा नेवाः गुठिका महासचिव रमेश नापितले बिस्का जात्रासँगै साँस्कृतिक महोत्सवको औचित्य प्रकाश पारेका थिए । २ वडाका अध्यक्ष दिपकराज जोशीले ऐतिहासिक नगर टोखा र ऐतिहासिक जात्रालाई अझ व्यापक प्रचारप्रसार तथा त्यसको सर्म्वर्द्धन तथा प्रवर्धन गर्ने उद्देश्यले हुन लागेको उक्त महोत्सव तथा जात्रालाई भव्य र सभ्य रुपमा मनाउन टोखाबासी सबै एकजुट भएर लाग्नु पर्ने विचार बैठकमा राख्नुभयो । त्यस्तै ३ वडाका अध्यक्ष सिहराज श्रेष्ठले पनि शान्ति र सद्भाव कायम गरी जात्रा तथा महोत्सवलाई सम्पन

टोखाको सपनतिर्थ मेला र बिस्काः जात्रा एक चर्चाटोखा

टोखाको सपनतिर्थ मेला र बिस्काः जात्रा एक चर्चा

न्युज अफ टोखा । सुबिन्द्र श्रेष्ठ, बिक्रम संवतको नयाँ वर्ष आगमनसंगै पौराणिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं प्राचीन नगरी टोखामा बिस्काः जात्रा सुरु हुन्छ । टोखाको धार्मिक तिर्थस्थल सपनतिर्थ मेलासंगै ४ दिनसम्म हर्षोल्हासका साथ बिस्काः जात्रा टोखाबासीहरुले मनाउँदै आइरहेको छ । टोखाको विशेष पर्व उत्सवका रुपमा यो जात्रालाई लिने गरिन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भातृत्व र सद्भाव र शीष्टताकासाथ उल्हास तथा साँगीतिकमय वातावरणमा धुमधामसँग यो पर्व मनाइने गर्दछ । टोखाबासीहरूको एकताको प्रतीकको रुपमा समेत यस जात्रालाई लिने गरिन्छ । टोखाको यस बिस्काः जात्रा लाई काठमाडौंको बिस्का नखः का रुपमा लिइन्छ । तथापी प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको टोखाको बिस्काः जात्रा जनमानसमा त्यती भिज्न सकिरहेको छैन । आफ्नै छुट्टै मौलिकता बोकेको यस टोखाको बिस्काः जात्रा तथा टोखालाई नै सबै समुदायमाझ चिनाउँने प्रयासका कार्यहरू केहि वर्षयता विस्तारै भएको देखिन्छ । त्यसो त विगतका केही वर्षरूदेखि बिस्काः जात्रामा प्रत्यक्ष सहभागि भई अव

बस्तीभित्रको अस्तव्यस्त वातावरण सुधारमा कहिले ध्यान दिने ?समाचार

बस्तीभित्रको अस्तव्यस्त वातावरण सुधारमा कहिले ध्यान दिने ?

काठमाडौँ । शुक्रबार, चैत ९, २०७४ - कुनै समयमा फाटफुट सवारी साधन गुड्ने बस्ती भित्र समयले कोल्टे फेरेसँगै टोखाको मूल बस्ती भित्रको बाटो भएर दैनिक हजारौंको सँख्यामा ठूला तथा साना सवारी साधनहरू आवतजावत गर्ने गरेको छ। बाटोको भारबहन क्षमता भन्दा कयौ गुणा बढी वजन भएका मालवाहक सवारीहरू निर्वाध आवतवाजत हुँदा एकातिर वस्ती अस्तव्यस्त बन्दै गएको छ भने अर्कोतिर बस्ती नै जोखिममा पर्न थालेको छ। ऐतिहासिक महत्व बोकेको प्राचीन बस्तीको प्राचीनतालाई जिवन्त राख्न केही महिना अघि मात्र लाखौँ रकम खर्चेर मूःध्वाखादेखि हासल चोकसम्म बिछ्याएका इट्टाहरू अधिकांश कामै नलाग्ने गरी बिग्रि खाल्डाखुल्डी हुन थालेका छन्। साँघुरो सडकले थेग्नै नसक्ने गरी अत्यधिक मात्रामा निर्वाध गुड्ने सवारी साधनहरूको भार र चांपका कारण दैनिक सवारी जाम हुँदा समेत यसको व्यवस्थापन गर्न तिर न त स्थानीय सरकारको नै यस तर्फ गम्भीर ध्यान गएको देखिन्छ न त स्थानीय स्तरको नै । हामीसँग वैकल्पिक बाटो हुँदा हुँदै पनि त्यसलाई व्यवस्थापन गर्न किन सकिरहेका छैनौँ ? के हामीलाई यस्तै अस्तव्यस्त

पाहाँ चर्‍हे नखः (विशेष)कला / संस्कृति

पाहाँ चर्‍हे नखः (विशेष)

(टोखामा मनाइने पाहाँ चर्‍हे नखको बारेमा एक चर्चा)  नेवार समुदायले हरेक वर्षचैत कृष्ण चतुर्दशीका दिन अजिमा द्यः, सपनविनायक र यँसि लिङ्गेश्वर महादेवको पूजा गरेर  पाहाँ चर्‍हे जात्रा मनाइने गरिन्छ । यस दिनलाई पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ । पाहाँ अर्थात पाहुना र चर्‍हे अर्थात पर्व, बिहे गरि पठाइसकेका छोरीहरुलाई घर व्यवहारले नभ्याइ रहने हुँदा वर्षो एक दिन भए पनि अनिवर्य रुपमा यस पर्वको उपलक्ष्यमा निम्तो गरेर भोज खुवाउने परम्परा छ । नेवार समुदायको स्थान परिवेश अनुसार आ-आफ्नै मौलिक परम्परा अनुसार पाहाँ चर्‍हे मनाइने गरिन्छ । पाहाँ चर्‍हेलाई टोखाको पुलांगु नखः (पुरानो जात्रा) पनि भन्ने गरिन्छ । स्मरणका लागि टोखामा दुई पटक विस्काः जात्रा मनाईने गरिन्छ । अन्य नेवार समुदायमा मनाइने पाहाँ चर्‍हे भन्दा टोखामा भने विशेष भिन्न रुपमा मनाइने गरिन्छ । यस दिन विहान थनेलाछीमा रहेको यँसि गाल्य यँसि (लिङ्गो) उठाइन्छ । यँसि गुठीका सदस्यसहित जनसमुदायहरु होइस्ते र हइस्ते गर्दै एक आपसको सहकार्यमा यँसी उठाइन्छ । यँसि उठाउनु पूर्व यँसि गुठीका ख

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको फेरिदो मुहारयौन/स्वास्थ्य

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको फेरिदो मुहार

टोखा नगरपालिका २ वडा साविक चण्डेश्वरी गाविसमा रहेको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको सेवा सुविधा तथा व्यवस्थापनमा अपत्यारिलो ढंगबाट सुधार भईरहेको छ । फाटफुट मात्र विरामीहरु आउने गरेको स्वास्थ्य केन्द्रमा बिगत १ वर्षा विरामीहरुको चाप अत्याधिक बढेको देखिन्छ । कारण स्वास्थ्य केन्द्रले आफ्नो सेवा तथा सुविधालाई गुणस्तरीय, विश्वसनीय र सन्तोषजनक बनाएकाले नै अहिले बिरामीहरु उक्त स्वास्थ्य केन्द्रमा जचाँउन आउने गरेका हुन । स्वास्थ्य केन्द्रले पुवाधार र आर्थिक अभावमा पनि सिमित स्रोत र साधनको उच्चतम प्रयोग गरी सेवाग्राहीहरुलाई सेवा दिदै आईरहको छ । टोखा चण्डेश्वरी स्वास्थ्य चौकीबाट बिक्रम संवत २०५४ श्रावण महिनाबाट प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तर उन्नती भएको थियो । विभिन्न आरोह अवरोहहरु पार्रगर्दै आजको दिनसम्ममा आईपुग्दा स्वास्थ्य केन्द्रको मुहारनै परिवर्तन भएको छ । पहिला सिमित सेवा सुविधामात्र दिदै आईरहेको केन्द्रमा अहिले प्राथमिक स्वास्थ्य केन्द्र स्तरको सम्पुर्ण सेवाहरु उपब्ध रहेकोप्राथमिक स्वास्थ

बिस्काः जात्रासँगै साँस्कृतिक महोत्सव पनि हुनेटोखा

बिस्काः जात्रासँगै साँस्कृतिक महोत्सव पनि हुने

टोखाको सपनतिर्थ मेला र बिस्काः जात्रा एक चर्चाटोखा

टोखाको सपनतिर्थ मेला र बिस्काः जात्रा एक चर्चा

बस्तीभित्रको अस्तव्यस्त वातावरण सुधारमा कहिले ध्यान दिने ?समाचार

बस्तीभित्रको अस्तव्यस्त वातावरण सुधारमा कहिले ध्यान दिने ?

पाहाँ चर्‍हे नखः (विशेष)कला / संस्कृति

पाहाँ चर्‍हे नखः (विशेष)

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको फेरिदो मुहारयौन/स्वास्थ्य

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको फेरिदो मुहार

पाहाँ चर्‍हे जात्रा सम्पन्न

पाहाँ चर्‍हे जात्रा सम्पन्न

काठमाडौं आईतवार, चैत ४, २०७४। आज पारु अर्थात् प्रतिपदा पाहाँ चर्‍हे जात्रा विधिवत रुपमा सम्पन्न भएको छ । आज विहान थनेलाछिमा अजिमाद्यः र सपनविनायको खटलाई विशेषा सिन्दुर जात्राकासाथ द्यः ल्वाका (ढोगाई) मनाएसँगै जात्रा सम्पन्न भएको हो । हिजो विशेष जात्राका साथ ताहालय् र नासलमा राखिएको अजिमाद्य र सपनविनायको खटलाई विभिन्न बाँसुरी र बाजा खलःको सहभागितामा साँगीतिकमय वातावरणमा सपना विनायकको जात्रा अगाडि बढाई थनेलाछिमा रहेको न्याः प्वा ल्वहं (पाँच प्वाल भएको चक्रढुङ्गा) मा ल्याएर अजिमाद्यः र सपनाविनायक दुवै खटको भेट गराइन्छ । यस न्याः प्वा ल्वहलाई आमा र छोराको सीमाना क्षेत्रको रुपमा मानिन्छ । सपनविनाय मन्दिर खलकले अजिमा द्यः को विशेष पूजा गरिन्छ । पूजा लगतै सपनविनायक (छोरा)ले अजिमा द्यः (आमा)लाई ढोगेको प्रतीक सपनविनायको खटले अजिमाद्यःको खटलाई ढोगाइ...

JLPT का लागि N5 तहको नाम दर्ता गर्ने अन्तिम मिति मार्च १२-१३ तारिख

JLPT का लागि N5 तहको नाम दर्ता गर्ने अन्तिम मिति मार्च १२-१३ तारिख

काठमाडौं । जापानी भाषा प्राथमिकता परीक्षा (Japanese Language Preference Test) अन्तर्गत N5 तहको परीक्षाको लागि नाम दर्ता गर्ने अन्तिम मिति यही मार्च १२-१३ तारिखसम्म रहेको जापानी भाषा शिक्षक संगठन (जाल्टान) को कार्यालयले जनाएको छ । उक्त परीक्षाको लागि जापानी राजदुतावास पानीपोखरीमा गई आफ्नो नाम दर्ता गरी फार्म लिनु पर्नेछ । विहान १०:३० बजे देखि १ बजेसम्म र दिउँसो २ बजेदेखि  ४:३० बजे भित्र परीक्षार्थीहरुले आफ्नो नाम दर्ता तथा फार्म लिन सकिने जाल्टानको कार्यालयले जनाएको छ । यस विषयमा केहि थप जानकारी चाहिएमा जापानी भाषा शिक्षक संगठन (जाल्टान) को कार्यालय विश्वभाषा क्याम्पस प्रदशीमार्गमा सम्पर्क समेत गर्न सकिनेछ ।...

पानी कति पिउने र कसरी पिउने ?

पानी कति पिउने र कसरी पिउने ?

-डा. रबिनलाल श्रेष्ठ | पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ । पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ । पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरु सम्भव हुँदैनन् । शरीरका क्रियाहरुमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य ब्रि्रन्छ । तर्सथ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ । प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ । पानी पिउनु किन आवश्यक ? शरीरले क्रियाहरु गर्ने क्रममा शरीरमा भएको पानीे, केही मात्रा प्रयोग हुन्छ भने कही मात्रामा शरीर बाहिर निस्कन्छ । यसले गर्दा शरीरमा पानीको मात्रा कम हुन जान्छ । कम भएको पानीको आपूर्तिको लागी पानी पिउनु आवश्यक छ । शरीरभित्रका हरेक क्रियाहरुको लागी पानी अत्यन्त आवश्य...

टोखा

आज बिस्काः जात्राको अन्तिम दिन यसरी मनाईदै 

आज बिस्काः जात्राको अन्तिम दिन यसरी मनाईदै 

न्युज अफ टोखा, मंगलबार, बैशाख ४, २०७५ । सपनतिर्थ मेलासँगै सुरुभएको बिस्काः जात्रा आज विधिवत रुपमा सम्पान्न हुदैछ । हिजो नारायण पोखरीमा स्नान पश्चात कोनेलाछीमा विसाइएको देवीदेवताको खटलाई आज विहान विशेष जात्रा गर्ने र नगर परिक्रमा पश्चात गछेँ टोलमा विसाईन्छ । अन्तिम जात्राको तयारीमा प्रत्येक टोलका टोलबासीले आफ्ना वरपरका क्षेत्रमा सफा गरी रातो माटोले लितपोतगरी गरिन्छ । आज दिउँसो ४ः३० बजे तिर अन्तिम जात्राको तयारी सरकारी पुजाबाट गरिन्छ र सिन्दुर जात्रा सहित खट अगाडी बढाइन्छ । खटलाई व्यवस्थित तथा अनुशासित ढंगबाट अगाडी बढाउन बंसः(विशेष प्रकारको सेतो कपडा) ल्यागु अर्थात कपडा बिछ्याई खट अगाडी बढाउने कार्य गरिन्छ । कोनेलाछीमा गएर जात्राको बिधिवत अन्त्य भए पनि पाँचवटै खटहरू पुनः थनेलाछीमा आएर यंसीलाई आफ्नो नियम अनुसारले परिक्रमा गरे पछि प्रत्यकक...

पूरा पढ्नुहोस्

समाचार

सडक विस्तार पीडितमाथि प्रहरीद्वारा पानीको फोहोरा र आश्रुग्याँस प्रहार

सडक विस्तार पीडितमाथि प्रहरीद्वारा पानीको फोहोरा र आश्रुग्याँस प्रहार

काठमाडौं ।बिहीबार, चैत १५, २०७४ । प्रहरी र सडक विस्तार संघर्ष समितिबीच वानेश्वर क्षेत्रमा बुधबार झडप भएको छ । गैरन्यायिक सडक  विस्तारको विरुद्धकामा शान्तिपुर्ण जुलुसमा प्रहरीले प्रदर्शनकारी माथि अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।  शान्तिपुर्ण आन्दोलनमा उत्रिएका सडक विस्तार पीडितहरुमा माथि प्रहरीले गरेको कार्यलाई दमनको संज्ञाए दिएको छ । प्रहरी दमनबाट दर्जनौँ आन्दोलनकारी घाइते भएका छन् । प्रहरीको हस्तक्षेपछि पसल र घरमा लुकेकालाई समेत  निकालेर प्रहरीले कुटपिट गरेको आन्दोलनकारीले जनाएका छन् ।  गैरन्यायिक सडक  विस्तारको विरुद्धका लागि मात्र नभै राज्यसत्ताले गरिरहेको सबै खालका उत्पीडनताका विरुद्ध संघर्षमा उत्रिएको समितिले बुधबार माइतिघरबाट निकालेको जुलुस वानेश्वरतिर अघि बढने क्रममा झडप भएको हो । राज्यले उपत्यकाका धा...

पूरा पढ्नुहोस्

अन्तर्राष्ट्रीय समाचार

सिरिया किन फस्यो गृहयुद्धमा ?

सिरिया किन फस्यो गृहयुद्धमा ?

एजेन्सी – सिरिया युद्ध र त्यसले निम्त्याएको भयावह स्थिति झल्काउने तस्बिर यतिबेला सामाजिक संजाल र विश्वभरका मिडियामा भाइरल बनेका छन् । युद्धको चपेटमा परेका बालबालिकाको हृदयविदारक तस्बिरले धेरैलाई स्तब्ध पारेको छ भने तिनै तस्बिर प्रकाशित गर्दै युद्धरत पक्षलाई जिम्मेवार बन्न र मानवीयता नभुल्न सचेत गराइएको छ । युद्ध बिराम भंग गर्दै पछिल्ला दिन सिरियामा भएका हमला र त्यसबाट मारिएका, घाइते र विस्थापितको अवस्थाले विश्वको ध्यान तानेको छ । सिरिया सरकारले एकतर्फी युद्ध बिराम भंग गरेको र त्यसमा अमेरिकी सरकारको समेत साथ रहेको भन्दै चर्को आलोचना भएको छ । युद्धबाट प्रभावित बालबालिकाका हृदयविदारक दृश्यहरू सामाजिक संजालमा छ्यप्छ्याप्ति छन् । कतिपय तस्बिरहरू पुराना भएपनि अहिलेकै ताजा तस्बिर जस्तो गरेर पनि प्रस्तुत गरिएका छन् । पछिल्लो समयमा सिरिया...

पूरा पढ्नुहोस्

मनोरञ्जन

कला / संस्कृति

टोखाको सपनतिर्थ मेला र बिस्काः जात्रा एक चर्चा

टोखाको सपनतिर्थ मेला र बिस्काः जात्रा एक चर्चा

न्युज अफ टोखा । सुबिन्द्र श्रेष्ठ, बिक्रम संवतको नयाँ वर्ष आगमनसंगै पौराणिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं प्राचीन नगरी टोखामा बिस्काः जात्रा सुरु हुन्छ । टोखाको धार्मिक तिर्थस्थल सपनतिर्थ मेलासंगै ४ दिनसम्म हर्षोल्हासका साथ बिस्काः जात्रा टोखाबासीहरुले मनाउँदै आइरहेको छ । टोखाको विशेष पर्व उत्सवका रुपमा यो जात्रालाई लिने गरिन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भातृत्व र सद्भाव र शीष्टताकासाथ उल्हास तथा साँगीतिकमय वातावरणमा धुमधामसँग यो पर्व मनाइने गर्दछ । टोखाबासीहरूको एकताको प्रतीकको रुपमा समेत यस जात्रालाई लिने गरिन्छ । टोखाको यस बिस्काः जात्रा लाई काठमाडौंको बिस्का नखः का रुपमा लिइन्छ । तथापी प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको टोखाको बिस्काः जात्रा जनमानसमा त्यती भिज्न सकिरहेको छैन । आफ्नै छुट्टै मौलिकता बोकेको यस ट...

पूरा पढ्नुहोस्

साहित्य

स्पर्श.. गीत

स्पर्श.. गीत

याद कसैको मीठो सपना लिएर आयो बगैंचाले मानौं वसन्तको साथ पायो ।   सम्झना कसैको स्पर्श बोकेर आयो प्यासीले मानौं झरना पायो । तृषित मनले खुशीमा लाग्दछ सुन्दर गीत गुनगुनायो ।   भावनामा कसैको बिम्ब आयो प्रभातले मानौं लाली ल्यायो कल्पनामा हिड्ने मायालुले लाग्दछ उपहारमा दुई नजर पायो ।   रचनाः हिकमत डंगोल | प्रकाशित मितिः मंगलबार, बैशाख ४, २०७५  ...

पूरा पढ्नुहोस्
गजल

गजल

विचार / दृष्टिकोण

माइक्रो समस्या आखिर कहिलेसम्म ?

माइक्रो समस्या आखिर कहिलेसम्म ?

कुमार श्रेष्ठ | धेरै समयको अन्तरालपछि म आफ्नो जागिर पचाउनको लागि माइक्रो स्टेशनमा माइक्रो कुर्दै थिए । र्सर्भिसिङ्गको लागि मोटरसाइकल वर्कशपमा छाडेको हुनाले माइक्रोबाट जानु पर्ने बाध्यता थियो । माइक्रो कुरेर बस्ने मान्छेहरूको भीड थियो । म जस्तै धेरै मान्छेहरू कोही कलेजको झोला बोकी, कोही हातमा सामान झुण्ड्याउँदै, कोही दुधेबालकलाई काखि च्यापि गाडी आउने दिशातिर आ-आफ्नो दृष्टि केन्द्रित गर्दै थियो । त्यत्रो मान्छेहरू एउटा माइक्रोमा मात्र अटिने सम्भावना कमै थियो । म भन्दा अगाडी कुर्दै बसेको एक जना चिनेको दाईलाई माइक्रो नआएको कति समय भयो - भनेर सोधे, प्रश्न तेर्स्याउन नपाउँदै एक घण्टाभन्दा बढी, जवाफ फर्काइ हाल्यो । यात्रुहरूको अनुहार कालो बादलले घेरिएको जस्तै एकोहोरो अवस्थामा गाडीको पर्खाइमा बस्दै थियो । सायद आ-आफ्नो गन्तव्यमा पुग्न सबैलाई ढ...

पूरा पढ्नुहोस्

विज्ञान / प्रविधि

स्मार्टफोनमा यस्तो नगरेकै बेस

स्मार्टफोनमा यस्तो नगरेकै बेस

स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौँ, जसको खास अर्थ छैन । र, त्यसले केही फाइदा पनि गर्दैन  १) ब्याकग्राउन्ड एपहरू बन्द गर्नेब्याकग्राउन्डमा चलिरहेका एपहरू बन्द गर्न सुरु गर्ने व्यक्तिले सार्वजनिक रूपमै लाज मान्नुपर्ने हो, किनभने यसको कुनै अर्थ छैन । कम्प्युटर वा ल्यापटपमा रिफ्रेस क्लिक गरिरहेजस्तो ब्याकग्राउन्ड एपहरू बन्द गर्ने धेरैको बानी हुन्छ । ब्याकग्राउन्डमा चलिरहेका एपहरूले ¥याम चलाइरहेको त हुन्छ, ब्याकग्राउन्ड एप बन्द गर्दैमा त्यो समाप्त हुने होइन । ब्याकग्राउन्ड एपले समस्या ल्याउने भएको भए एप्पल र गुगलले त्यसको समाधानका उपाय ल्याइसक्थे । २) ब्याट्रीको अवधि बढाउन अँध्यारो थिम प्रयोग गर्नेओएलइडी वा अमोएलइडी स्क्रिनमा मात्र यसले काम गर्छ, किनभने यसमा हरेक प...

पूरा पढ्नुहोस्

यौन/स्वास्थ्य

पानी कति पिउने र कसरी पिउने ?

पानी कति पिउने र कसरी पिउने ?

-डा. रबिनलाल श्रेष्ठ | पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ । पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ । हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ । पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरु सम्भव हुँदैनन् । शरीरका क्रियाहरुमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य ब्रि्रन्छ । तर्सथ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ । प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ । पानी पिउनु किन आवश्यक ? शरीरले क्रियाहरु गर्ने क्रममा शरीरमा भएको पानीे, केही मात्रा प्रयोग हुन्छ भने कही मात्रामा शरीर बाहिर निस्कन्छ । यसले गर्दा शरीरमा पानीको मात्रा कम हुन जान्छ । कम भएको पानीको आपूर्तिको लागी पानी पिउनु आवश्यक छ । शरीरभित्रका हरेक क्रियाहरुको लागी पानी अत्यन्त आवश्य...

पूरा पढ्नुहोस्

अन्तरवार्ता

हामी इतिहास समीक्षामा अल्झिदैनौँ

हामी इतिहास समीक्षामा अल्झिदैनौँ

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको हालैको भ्रमण, माओवादी केन्द्रसँग पार्टी एकता तथा सरकार गठनबारे नेकपा (एमाले) का सचिव  तथा गुल्मी–१ बाट निर्वाचित सांसद प्रदीप ज्ञवालीसँग नागरिककर्मी मणि दाहालले गरेको कुराकानी : भारतीय विदेशमन्त्री सुष्मा स्वराजको पछिल्लो नेपाल भ्रमणमा एमाले नै केन्द्रमा देखिएको छ । के हो खास कुरा ?अहिले कतिपय मानिसले प्रचार गर्न खोजेको जस्तो एमालेको निमन्त्रणामा यो भ्रमण भएको हो कि जस्तो बनाउन खोजिएको छ । मूलतः भारत सरकारको योजना र रुचिमा भ्रमण भएको देखिन्छ । यसको औपचारिकता कसरी पूरा गरिए नेपाल सरकारले जान्ने विषय हो । स्वराजले निर्वाचनबाट सबैभन्दा ठूलो दल र त्यसका प्रतीक्षारत प्रधानमन्त्री तथा एमालेको डेलिगेसनलाई भेट्ने विषय स्वाभाविक र सहज विषय हो । स्वराजले अन्य पार्टीका नेताहरूलाई समेत भेट्नुभयो । भ्रमणको अन्तर...

पूरा पढ्नुहोस्

फोटो-संग्रह

Tokha Jhor Waterfallटोखा

Tokha Jhor Waterfall

Tokha Biska jatra

Tokha Biska jatraटोखा
पाहाँ चःर्हे २०७१ फोटो फिचरटोखा

पाहाँ चःर्हे २०७१ फोटो फिचर

टोखाको धार्मिक तिर्थ स्थल तथा मठ-मन्दिरटोखा

टोखाको धार्मिक तिर्थ स्थल तथा मठ-मन्दिर

पिगण द्यःपरिसरमा सिंहको मूर्त्ती प्रतिस्थापना

पिगण द्यःपरिसरमा सिंहको मूर्त्ती प्रतिस्थापनाटोखा
खुल्ला टोखा संग्रहालय शुभारम्भ समारोह २०७२का केहि झलकटोखा

खुल्ला टोखा संग्रहालय शुभारम्भ समारोह २०७२का केहि झलक

खेलकुद

‘हरेक खेलमा नयाँ–नयाँ म्याचविनर निस्किए’

‘हरेक खेलमा नयाँ–नयाँ म्याचविनर निस्किए’

काठमाडौँ । नेपाली क्रिकेट टोलीले आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा हासिल गरेको सफलताबाट आफू खुसी रहेको कप्तान पारस खड्काले बताएका छन् । शनिबार राती स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खड्काले नेपाली टोलीले राम्रो क्रिकेट खेल्न सफल भएकोमा खुसी व्यक्त गरेका हुन् । उनले नेपालका लागि हरेक खेलमा नयाँ–नयाँ म्याचविनर निस्किएको उल्लेख गरे । ‘हामीले निकै राम्रो क्रिकेट खेल्यौँ,’ कप्तान पारसले भने, ‘हरेक खेलमा हाम्रो लागि नयाँ म्याचविनर निस्किए । यसले सबैजना उत्साहित, अनुसाशित र दृढ थिए भन्ने देखाएको छ ।’ युवा खेलाडीहरुको प्रशंसा गर्दै उनले यसपटक युवा खेलाडीहरुले आफूहरुलाई स्थापित गर्न सकेको जिकिर गरे । पारसले भने, ‘ प्रतियोगिताभर सबै खेलाडीको उत्तिकै योगदान रह्यो । टिमलाई आवश्यक पर...

पूरा पढ्नुहोस्
एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७३ बाट ३५ खेलाडी सम्मानित

एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७३ बाट ३५ खेलाडी सम्मानित

काठमाडौँ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले खेलकुदको विभिन्न विधाका उत्कृट खेलाडीहरुलाई २०७३ वर्ष खेलाडीको अवार्डबाट सम्मान गरेको छ । टोखाको तपलाछीमा आज एक कार्यक्रम गरी उक्त अवार्डबाट सम्मान गरेको हो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)को आयोजक तथा टोखा नगरपालिका सहयोगि रहेको उक्त कार्यक्रममा एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७३ बाट विभिन्न ३५ खेलका उत्तिनै खेलाडीलाई नगद सहित पुरस्कृत गरिएको छ । उत्कृष्ट खेलाडीहरुलाई टोखाका जीवित देवी गणेश र कुमारीको उपस्थितमा नेवाः गुठी टोखाले नेवाः परम्पारगत सगुन दिएर बधाई दिएका थिए । क्रिकेटका पारस खड्का, फुटबलका किरण चेम्जोङ, करातेका पर्शुराम बाँस्तोला, भलिबलकी प्रतिभा माली, टेबलटेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी अस्मिता राई उत्कृष्ट खेलाडी घोषित ...

पूरा पढ्नुहोस्
२०७३ उत्कृष्ट वर्ष खेलाडी सम्मान कार्यक्रम टोखामा

२०७३ उत्कृष्ट वर्ष खेलाडी सम्मान कार्यक्रम टोखामा

काठमाडौं, नेपाली खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरी राष्ट्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित वनाउन सफल खेलाडीहरुलाई उत्कृष्ट वर्ष खेलाडीबाट टोखामा सम्मान गरिने भएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा भोलि टोखाको तपलाछीमा भब्य कार्यक्रम गरी सम्मान गर्न लागिएको टोखा नगरपालिका २ वडाका अध्यक्ष दीपकराज जोशीले बताउनु भयो । भोलि हुने उक्त कार्यक्रममा ३५ बिधा खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिने अन्तर्राष्ट्रिय धावकसमेत रहनुभए टोखाका मनिष जोशीले बताउनु भयो । खलाडी सम्मानका साथ साथै विभिन्न कलाकारहरुको उपस्थितिमा सांगीतिक कार्यक्रम समेत हुने जोशीले बैठकमा बताउनु भयो । आज बिहान टोखा नगरपालिकाको २ वडा कार्यालय भवनामा टोखामा क्रियाशील संघसंस्था, खलः पुचःहरुको उ...

पूरा पढ्नुहोस्