काठमाडौंमा भुकम्पको धक्का महशुस, ४ रेक्टर स्केल मापन

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १५:२८

काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र काठमाडौंको दक्षिणी क्षेत्र भएको भूकम्प मापन केन्द्रले जनाएको छ । यो गोरखा भूकम्पकै पराकम्प भएको समेत केन्द्रले बताएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *