प्रशान्तको ‘विद्रोही साहिँलो’ महाकाव्य विमोचन

प्रकाशित मिति : १ पुष २०७५, आईतवार १४:४९

न्युज अफ टोखा, पुष १ । युवा महाकाव्यकार प्रशान्त डंगोलको पश्चिमी महाकाव्य सिद्धान्तमा आधारित भएर तयार गरिएको ‘विद्रोही साहिँलो’ महाकाव्यको विमोचन गरिएको छ ।

शनिवार त्रिभुवन विश्वविद्यालय किर्तिपुर स्थित अडिटोरियम हलमा एक कार्यक्रम गरी  उक्त कृतिको विमोचन गरिएको थियो ।

यस कृतिसँगै साहित्यकार डा। माधव सापकोटाको विश्वको पहिलो अनुसन्धानमूलक कृति ‘Epic Theory And Tradition’ समेत विमोचन गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *