Home » Archives by category » लेख/विचार (Page 3)

सरसफाई कार्यक्रम सम्पन्न

टोखा न.पा, चैत्र २१ गते, शनिवार– नजिकिदो विस्केट जात्रालाई ध्यानमा राखि आज विहान गणेशथान मन्दिर परिसरबाट सपन तीर्थ खोलासम्म सरसफाई कार्यक्रम गरिएको छ । टोखाको ड्रम्पीङ्ग साइडको रुपमा प्रयोग गरिदै आइरहेको स्थानमा आज सरसफाई गरिएको हो ।…

प्रेस स्वतन्त्रता अनि यो डग्गमगाएको विश्वास

प्रेस स्वतन्त्रता अनि यो डग्गमगाएको विश्वास

पत्रकार डेकेन्द्रराज थापा मान्छे असल रहेछन् । असल नभएको भए मारिदैनथे कि भनेर अनुमान गर्न सकिन्छ । मान्छे जति असल हुन्छ त्यति नै सरल हुन्छ । जुन समाज र व्यवस्थामा विवेक विचार मुल्य सभ्यता र सम्वेदना निदेको…

पाहाँ चर्हे नखः (सन्दर्भ टोखामा मनाइने पाहाँ चर्हे नखः)

पाहाँ चर्हे नखः (सन्दर्भ टोखामा मनाइने पाहाँ चर्हे नखः)

काठमाडौं,चैत ५ – नेवार समुदायले हरेक वर्ष चैत कृष्ण चतुर्दशीका दिन अजिमादेवी , लुकुमहाद्य (लुकिरहेका महादेव)लाई पुजा गरेर पाहाँ चर्हे मनाइने गरिन्छ । यस दिन लाई पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ । पाँहा अर्थात पाहुना र चर्हे…

चट्याङको डर र बच्ने उपाय

-मणिरत्न शाक्य, गर्मीयामको बेला प्रायजसो मनसुन पूवार्ध तथा मनसुनकालमा नेपालको विभिन्न स्थानमा चट्याङबाट थुप्रै मानिसको ज्यान जाने गरेको पाइन्छ । हुन त गर्मीयाममा मात्र नभई जाडोयाममा पनि चट्याङ पर्नेगर्छ तर तुलनात्मक रूपमा गर्मीयाममा चट्याङ बढी पर्ने र…

जिपिं थःगु भाषं ब्वने च्वय् मखंपिं

सुबिन्द्र श्रेष्ठ – खः जिपिं थःगु माँ भाषं ब्वने च्वय् मखंपिं । थःगु हे मौलिक भाषा अले तःताजि लिपि दयानं ब्वने च्वय् मखना च्वंपिं झी । आखिर छाय्ले ? छाय् थुकथं बञ्चित जुई माला च्वंगु झी ?…

कुन राशिको भ्यालेन्टाइन कस्तो हुन्छ यो वर्ष (भविष्यवाणी सहित)

मेष यो राशिको कन्या र तुला राशिसँगको सम्बन्ध उत्कृष्ठ हुन्छ । आफ्नो प्रेमसम्बन्धलाई प्रगाढ बनाउन यो वर्षभरीनै नीलो रंग प्रयोग गर्नु उपयुक्त हुन्छ । मेष राशिका लागि यो वर्ष प्रेमका दृष्टिले उत्कृष्ठ छ । भ्यालेन्टाइन राशि :…

लभको स्विच मिटर , प्रेममा सफल हुने उपाय

“दुई आत्माको मिलन प्रेम हो, प्रेममा आत्माले आत्मालाई नै देख्नुपर्छ। आत्माको आवाज सुन्नुपर्छ, मनन पनि गर्नुपर्छ। तबमात्र हाम्रो आत्माले प्रेमको मिठो अनुभूति प्राप्त गर्नेछ।” स्विच अन  युवतीहरूलाई युवकहरूको केही विशेष कुराले धेरै प्रभाव पार्छ। जस्तै पुरुष पक्ष…

आफ्नै भाषा गुम्दाको पीडा

पहिले म २०१६ सालमा १२ वर्षको उमेरमा काठमान्डू ल्याइएथें । त्यो बेला नेवार बाहुल्यता भएको क्षत्रमा बजार, अड्डा, अदालत, स्कूल जताततै नेपाल भाषाको प्रचलन थियो । नेवारबाहेक अरूले पनि सक्दासम्म यही भाषा बोल्थे र आफ्ना दैनिकी सजिलोसंग…

नेपाली समाजको समुन्नतिमा नेवार समुदायको देशव्यापी प्रभाव

नेपाली समाजको समुन्नतिमा नेवार समुदायको देशव्यापी प्रभाव

रामबहादुर रावल । गुल्जार बजार। चोकमा सानो मन्दिर। गुजुमुच्च बस्ती। चिटिक्कका झ्यालढोका, कोठाचोटा, बुइगल, बार्दली भएका घर। घरभित्र फेरी चोक। यी सब विशेषता काठमाडौँको इन्द्रचोकसँग मिल्छ। इन्द्रचोक अर्थात् पुरानो नेवार बस्ती। प्राचीन नेपाली नगर  सभ्यताको जिउँदो अवशेष।…

अमेरिका र दोस्रो संसार

अमेरिका र दोस्रो संसार

शरद ऋतु या बसन्त ऋतु पत्तै नपाइकन अमेरिका आएको सात वर्ष वितिसकेछ । आज मनमा अनेकौ तर्कनाहरु आइरहेकाछन् । हुन त हरेक व्यक्तिका आ-आफ्ना कथा अनि व्यथाका पानाहरु छन् । बिदेशीनु कसैका रहर त कसैका वाध्यता ।…

Page 3 of 512345

Post Slider

  • आज माघे संक्रान्ति देशैभर हर्षोल्हासका साथ मनाईदै
    आज माघे संक्रान्ति देशैभर हर्षोल्हासका साथ मनाईदै
  • माघ १ गते चाकु दिवस , थकालि सम्मान तथा साँस्कृतिक कार्यक्रम हुने
    माघ १ गते चाकु दिवस , थकालि सम्मान तथा साँस्कृतिक कार्यक्रम हुने
  • वाङ्मय शताब्दी पुरुष डा. सत्य मोहन जोशी भब्य सम्मान विशेष कार्यक्रम (1st Media Festival) भिडियो
    वाङ्मय शताब्दी पुरुष डा. सत्य मोहन जोशी भब्य सम्मान विशेष कार्यक्रम (1st Media Festival) भिडियो