Home » Archives by category » समाचार » अन्तराष्ट्रीय समाचार

बाढी पीडितका लागि अमेरिकाबाट १ लाख ७१ हजार राहत सहयोग

बाढी पीडितका लागि  अमेरिकाबाट १ लाख ७१ हजार राहत सहयोग

न्युज अफ टोखा । भाद्र ९ शुक्रबार । काठमाडौं। अमेरिकामा कार्यारत नेपालीहरुले बाढी पहिरो पीडितहरुको लागि आर्थिक संकलन अभियानमा नेपाली रकम १ लाख ७१ हजार ६ सय २९ रुपैँया संकलन गरेर आज हस्तान्तर गरेको छ । उक्त…

नेपालसहित भारत,पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का

नेपालसहित भारत,पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का

काठमाडौँ : नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तानमा सोमबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको तीव्रता ७.७ म्याग्निच्युडको भएको युएसजिएसले जनाएको छ। केन्द्र अफगानिस्तानको जार्मबाट ४५ किलोमिटर टाढा रहेको छ। नेपालको पश्चिमी क्षेत्रमा पनि भूकम्पको धक्का महसुस…

रेहानाले आमालाई लेखेको चिठी विश्वभर चर्चित

मृत्युदण्ड दिइएकी इरानकी २६ वर्षीया युवती रेहानाले मृत्युपश्चात सबै अंगहरु दान गर्ने इच्छा व्यक्त गर्दै आफ्नी आमालाई निकै मर्मस्पर्शी सन्देश पठाएकी छन् ।अन्तर्राष्ट्रिय स्तरमा भएका अनेकन प्रयासका बावजुद २६ वर्षीया इरानी युवती रेहाना जब्बारीलाई त्यहाँको सर्वोच्च अदालतले…

चिकित्सातर्फको नोवेल पुरस्कार तीन वैज्ञानिकलाई

ओस्लो (नर्वे) —सन् २०१४ को चिकित्सातर्फको नोवेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। नोवेल पुरस्कारको आधिकारिक वेबसाइट नोवेलप्राइज डट ओआरजीले जनाएअनुसार ब्रेन जिपिएस सिस्टमको विकासमा योगदान पुर्‍याउने वेलायती वैज्ञानिक ओ केफेले आधा र मे…

जापानमा ताईफुन र भिषण बर्षाको चेतावनी

जापान, आश्विन २० । जापानमा आज अक्टुबर ६ तारीखको लागी भिषण बर्षा र समुन्द्री आधी ताईफुनकाे चेतावनी दिईएको छ । जापानको मौसम बिभाग अनुसार दिनको ५ तारीक दिनको १ बजे प्रशान्त महासागर वाट सुरु हुने ताईफुन् जापानको…

हङकङमा तनाव बढ्दै

हङकङ (बीबीसी), आश्विन १३ – साता लामो तनावपछि हङकङ प्रहरीले मुख्य सरकारी भवनबाहिर प्रदर्शन गर्नेहरूलाई अश्रु ग्यास प्रहार गरी तितरबितर पारेको छ । प्रहरीको घेरा तोडेर अगाडि बढ्न खोजेका प्रदर्शनकारीहरूलाई ‘पिपर स्प्रे’ प्रयोग गरी भगाउन खोजेको थियो…

जापानको ज्वालामुखी विस्फोटमा ३० जनाको मृत्यु

जापान, आश्विन १२-  हिजो जापानको माउण्ट ओतांकोमा ज्वालामुखी विष्फोटमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ । शनिबार भएको शक्तिशाली ज्वालामुखी विस्फोटमा परी अचेत अवस्थामा भेटिएका ३० जना सबैलाई चिकित्सकहरुले मृत घोषित गरेका हुन् । ज्वालामुखी विष्फोट…

बेलायतका ३८ कलेजले लाइसेन्स गुमाए

लन्डन, आश्विन ५- बेलायत सरकारले उसकै शब्दमा अध्यागमन नियमको परिधी नाघ्ने बेलायतस्थित ३८ कलेजको लाइसेन्स खारेज गरिदिएको छ । गत २४ जुनमा बेलायती अध्यागमन मन्त्री जेम्स ब्रोकेनसायरले अंग्रेजी परीक्षाको नक्कली प्रमाणपत्र (टोइक) लिएर क्यास जारी गरेको अभियोगमा…

ईबोला तीब्र रुपमा फैलिदै

भदौं २४, एजेन्सी । विश्व महामारी इबोला संक्रमण तीब्र रुपमा फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विशेषगरी लाईबेरियामा इबोला संक्रमितको संख्या उल्लेख्य वृद्धि भएको छ । लाईबेरियामा इबोला संक्रमितको उपचारका लागि कम्तिमा १ हजार शैय्या आवश्यक…

पाकिस्तानमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दुईको मृत्यु

पाकिस्तानको राजधानी इस्लामाबादमा पुलिस र प्रर्दशनकारीबीच भएको झडपमा दुई जनाको मृत्यु भएको छ भने चार सय बढी घाइते भएका छन् ।घाइते हुनेमा प्रहरी पनि छन् । केही क्षेत्रमा अझै झडप भइरहेको खबर छ । प्रधानमन्त्री नवाज शरीफको…

Page 1 of 212

Post Slider

  • टोखामा वाम गठबन्धनले गर्यो घरदैलो कार्यक्रम
    टोखामा वाम गठबन्धनले गर्यो घरदैलो कार्यक्रम
  • टोखाको बिकासका लागि एकजुट भएर लागौं : उपप्रमुख ज्ञान माया
    टोखाको बिकासका लागि एकजुट भएर लागौं : उपप्रमुख ज्ञान माया
  • काठमाडौं निर्वाचन क्षेत्र नं. ५ को योंग नेपालले गर्यो उम्मेद्वारहरु संग साक्षतकार एबं चियापान कार्यक्रम
    काठमाडौं निर्वाचन क्षेत्र नं. ५ को योंग नेपालले गर्यो उम्मेद्वारहरु संग साक्षतकार एबं चियापान कार्यक्रम