Home » Archives by category » समाचार » राष्ट्रिय समाचार (Page 16)

काठमाडौंमा सार्क क्षेत्रका गृहमन्त्रीको बैठक जारी

काठमाडौंमा सार्क क्षेत्रका गृहमन्त्रीको बैठक जारी

काठमाडौ, असोज ३ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा सार्क मुलुकका गृहमन्त्रीहरुको बैठक काठमाडौंमा शुरु भएको छ । बौद्धस्थित हायात रिजेन्सी होटलमा पाकिस्तानबाहेक सार्क मुलुकका सबै गृहमन्त्रीहरु भेला भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद…

कोइराला आज अमेरिका जाँदै

काठमाडौ, असोज ३ । अमेरिकामा आफ्नो फलोअप चेकअपका र संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन प्रधानमन्त्री सुशील कोइराला आज अमेरिका जाँदैछन् । प्रधानमन्त्री कोइराला २१ सदस्यीय टोलीको नेतृत्व गर्दै आज न्यूयोर्क प्रस्थान गर्न लागेका हुन् ।…

सीमापारि लुटिन्छन् नेपाली

सीमापारि लुटिन्छन् नेपाली

नेपालगन्ज, १ असोज- वर्षभरी भारतमा मजदुरी गरेर दसैं मनाउन घर फर्किने नेपाली बीच बाटोमै लुटिएर बेखर्ची हुन थालेका छन् । भारतमा मजदुरी गरी घर फर्किंदै गरेका दैलेखका रामबहादुर बूढा र बालाराम शर्मा मंगलबार लुटिएका छन् । उनीहरुलाई…

सशस्त्र वन रक्षकमा ५ सय दरबन्दी खाली

सशस्त्र वन रक्षकमा ५ सय दरबन्दी खाली

मातृका दाहाल। काठमाडौं, ३१ भदौ- चोरी तथा सिकारी नियन्त्रण र वन संरक्षणको जिम्मा कसले लिने भन्नेमा सरकारी संयन्त्रबीच हानाथाप हुँदा सशस्त्र वन रक्षकलाई उपलब्ध गराइएका हतियार तथा गोलीगठ्ठा बेकामे बनेका छन् । सशस्त्र वन रक्षकलाई दिइएका करिब…

सार्क गृहमन्त्रीस्तरीय बैठक आज शुरु हुदै

सार्क गृहमन्त्रीस्तरीय बैठक आज शुरु हुदै

असोज १, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन /सार्कको गृहमन्त्रीस्तरीय छैटौं बैठक राजधानीमा आज शुरु हुदैछ । तीन दिनसम्म चल्ने बैठक आज शुरु भएपनि सार्क राष्ट्रका गृहमन्त्रीहरु भने अन्तिम दिनको बैठकमा मात्र सहभागि हुने छन् ।…

बेपत्ता छानबिन तथा मेलमिलाप आयोग गठन चाँडै : मन्त्री आचार्य

काठमाडौं : असोज १- कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग चाँडै गठन हुने बताए। आयोग चाँडै गठन हुने बताए पनि कति चाँडो भन्ने उनले…

जनकवि श्रेष्ठ सहितअन्य चार सम्मानित

जनकवि श्रेष्ठ  सहितअन्य  चार सम्मानित

नासः सृष्टि कलाले वार्षिक कार्यक्रको अवसर पारेर मिति २०७१ भाद्र २८ गते काठमाडौंको नयाँबजार मल्टी भेन्युमा जनकवि दुर्गालाल श्रेष्ठलाई अभिनन्दन गरेको छ । कवि श्रेष्ठले ६ दशकदेखि साहित्यको माध्यमबाट देश र जनताको लागि पुर्याउनु भएको योगदानको कदर…

पहिरोका कारण टोखा छहरे मार्ग अवरुद्ध, आसपासका घर जोखिममा

पहिरोका कारण टोखा छहरे मार्ग अवरुद्ध, आसपासका घर जोखिममा

काठमाडौँ- भाद्र ३१/ गएको साता टोखा छहरे मार्ग अन्तर्गत टोखा र झोरमहाकल गाविसको सिमाना मालुङ्ग अवस्थित मूल सडक खण्डमा पहिरो गए पछि यातायात थप्प भएको छ । पहिरोका कारण यातायात नचले पछि झोर महाकाल तथा नुवाकोट जाने…

नेपालको मातृ-शिशु स्वास्थ्यमा सुधार

नेपालको मातृ-शिशु स्वास्थ्यमा सुधार

महिला स्वास्थ्य स्वयंसेवीहरुको व्यापक परिचालन, खोपका प्रभावकारी अभियान तथा सुध्रिएको बालिका शिक्षाका अवस्थाहरुका कारण नेपालले मातृ शिशु स्वास्थ्यमा द्रुत गतिमा सुधार हासिल गरेको नयाँ अध्ययनले जनाएको छ। अधिकारीहरु भन्छन् अब नेपालको सामु रोकथाम जन्य कार्यक्रमहरुभन्दा उपचारात्मक कार्यक्रमहरु…

बोगटीको निधन: स्तब्ध नेता, कार्यकर्ताले थाम्न सकेनन् आँसु

काठमाडौ, भाद्र ३० – माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको छ । ६२ वर्षीय नेता बोगटीको नर्भिक अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको हो । बोगटीको पार्थिब शरिरलाई श्रद्धाञ्जलीका लागि केहीबेर एमाओवादीको पार्टी कार्यलय पेरिसडाँडामा राखिएपछि…

Post Slider

  • नेपाल भाषाको गीतमा इन्दुको शसक्त अभिनय र नृत्य (भिडियो गीत सहित)
    नेपाल भाषाको गीतमा इन्दुको शसक्त अभिनय र नृत्य (भिडियो गीत सहित)
  • लोप हुन दिने कि संरक्षण गर्ने ?
    लोप हुन दिने कि संरक्षण गर्ने ?
  • 'इहि' भ्रम र यथार्थ
    'इहि' भ्रम र यथार्थ