Home » Archives by category » समाचार » राष्ट्रिय समाचार (Page 3)

नवनिर्वाचित पदाधिकारीहरुले लिए सपथ ग्रहण

टोखाजेष्ठ ७ । टोखा नगरपालिकाका स्थानीय निर्वाचनमा निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएको छ । नगरपालिकाको प्राङ्गणमा आज एक कार्यक्रम गरि नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएको हो । सपथ ग्रहण गराउने क्रममा टोखा नगरपालिकाका नवनिर्वाचित मेयर प्रकाश अधिकारी,…

टोखामा एमालेको विजयी सुरुवात, १ मा अधिकारीको प्यानल विजयी

टोखा, जेठ १ – नेकपा एमाले टोखा नगर एक वडाको पूरै प्यानल जितेर विजयी सुरुवात गरेको छ । टोखा नगर १ मा श्रीकृष्ण अधिकारीको प्यानल विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । त्यस्तै गरी…

टोखा नगर २ को पछिल्लो मत परिणाम, कांग्रेस अग्रस्थानमा

टोखा, जेष्ठ १ । अहले सम्म टोखा नगर २ मा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । त्यस्तै गरी नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । भने नेमकिपा तेस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेस मेयर- हरिहर अधिकारी…

टोखामा दश बजेदेखि मतगणना शुरु (अपडेट

टोखा, वैशाख ३१ । टोखा नगरपालिकाको ११ वटै वडाको मतपेटिका संकल्न पश्चात निर्वाचन आयोग र सर्वदल बीच बसेको बैठक सकिएको छ । उक्त बैठकबाट राती दश बजेदेखि मतगणना शुरु गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै गरी केहि…

भोट हाल्दा विचार गर्नुस्, अहिलेको निर्वाचनमा तपाईँ स्थानीय तहको प्रधानमन्त्री, प्रधान न्यायाधीश र सांसद चुन्दै हुनुहुन्छ

नयाँ संविधान लागू भइसकेपछि अब तीन तहका सरकार हुन्छन्- केन्द्र, प्रदेश र स्थानीय। वैशाख ३१ मा हुन लागेको निर्वाचन स्थानीय तहको हो। वैशाख ३१ गते तीन प्रदेशमा हुने मतदानमा तपाईँले मत पत्रमा सात जनालाई भोट दिनुपर्नेछ। याद…

​वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा चुनाव गर्ने सरकारको निर्णय

काठमाडौं, वैशाख १० – सरकारले दुई चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकको निर्णय अनुसार पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा वैशाख ३१ गते चुनाव हुने छ ।…

माओबादी केन्द्रले गर्‍यो टोखा नगरपालिका सहित देशका २४४ स्थानमा उम्मेदवारहरुको घोषणा

काठमाडौं, बैशाख ९ शनिवार । आसन्न स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)ले टोखा नगरपालिका लगाएत देशका २४४ वटा स्थानमा आज एकै साथ आफ्ना उम्मेदवारहरुको घोषणा गरेको छ । यसरी आफ्ना पार्टीका तर्फबाट उम्मेदवार घोषणा गर्ने…

टोखाको मेयरमा मनिष जोशीको सम्भावना

टोखाको मेयरमा मनिष जोशीको सम्भावना

न्युज अफ टोखा,चैत ३० ।टोखा, काठमाडौँ ।काठमाडौंको टोखा नगरपालिकामा चुनावी सरगर्मी बढेको छ । चुनावी दौडमा कांग्रेसका उम्मेदवारहरु निकै अघि छन् । कांग्रेसका आकांक्षीहरु यतिबेला टिकट हात पार्न दौडधुप गरिरहेका छन् ।  समाजिक सञ्जाल, अनलाइन पत्रिकाहरु तथा…

शुरु भयो पाँहा चर्हे

शुरु भयो पाँहा चर्हे

काठमाडौं,चैत १३। विहान तपलाछीमा रहेको यंसी गाले यंसी ठड्याएरसंगै टोखामा पाँहा चर्हेको शुरुभएको छ । होइस्ते र हाइस्ते गर्दै सहकार्यमा यँसी ठड्याईएको थियो । यँसि ठड्याउनु पुर्व यँसि गुथीका खलकहरुले यँसिको विशेष पूजाआजा गरिन्छ । त्यस पश्चात…

सबै गाविस र जिविस खारेजः नव घोषित गाउँपालिका र नगरपालिका हेर्नुहोस् (तालिका सहित)

सबै गाविस र जिविस खारेजः नव घोषित गाउँपालिका र नगरपालिका हेर्नुहोस् (तालिका सहित)

काठमाडौं : हिजोसम्म १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका, तीन हजार एक सय ५७ गाउँ विकास समिति भएको मुलुक शुक्रबारदेखि सात सय ४४ गाउँपालिका र नगरपालिकामा परिणत भएको छ। सरकारले २०७३ फागुन २७ गते राजपत्रमा…

Post Slider

  • मनिष जोशीले गराए ४० युवालाई नेपाली कांग्रेसमा प्रवेश
    मनिष जोशीले गराए ४० युवालाई नेपाली कांग्रेसमा प्रवेश
  • टोखामा वाम गठबन्धनले गर्यो घरदैलो कार्यक्रम
    टोखामा वाम गठबन्धनले गर्यो घरदैलो कार्यक्रम
  • टोखाको बिकासका लागि एकजुट भएर लागौं : उपप्रमुख ज्ञान माया
    टोखाको बिकासका लागि एकजुट भएर लागौं : उपप्रमुख ज्ञान माया