Home » Archives by category » समाचार » स्थानीय समाचार (Page 3)

खानेपानीको समस्या बढ्दो, सकसमा भिल्लीका बासिन्दा

न्युज अफ टोखा/ टोखा टाइम्स, सम्वाददाता, जेष्ठ २२। टोखा नगरपालिका वडा नम्वर २ र ३ साविक गाविस चण्डेश्वरी र सरस्वती गाविसका बासिन्दाहरुले प्रयोग गर्दै आइरहेको शिवरपुरी राष्ट्रिय निकुञ्ज तथा जलाधार क्षेत्रको पानी मुहानबाट वर्षैदेखि दैनिक जीवनयापनका लागि…

प्राचीन नगर जोगाउदै

न्युज अफ टोखा/टोखा टाइम्स संवाददाता, जेष्ठ । टोखा नगरपालिका वडा ३ अन्तर्गत पर्ने मुल प्रवेशद्वारदेखि हाँसल चोकसम्म मुःध्वाखा टोल विकास संस्थाको आयोजनामा ईट्टा सोलिङ्ग गर्ने कार्य भइरहेको छ । यस बाटोमा कालोपत्रे, ढलान गर्ने वा ईट्टा सोलिङ्ग गर्ने भन्ने विषयमा…

अब टोखा नगर २ मा सुर्तीजन्य पदार्थ निषेध

न्युज अफ टोखा, जेष्ठ १८ । टोखा नगर २ साविक चण्डेश्वरी गाविस धुम्रपान तथा सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र हुनेभएको छ । नवनिर्वाचित अध्यक्ष दीपकराज जोशीले हिजो नेवाः गुठीले आयोजना गरेको एक कार्यक्रममा मन्तव्य राख्ने क्रममा यस्तो घोषणा…

नेवाः गुठी टोखाको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

न्युज अफ टोखा, जेष्ठ १८ । नेवाः गुठी टोखाले टोखा नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मन गरेको छ । हिजो कोने लाछीमा विशेष कार्यक्रम गरी नगर प्रमुख प्रकाश अधिकारी , उप प्रमुख ज्का ज्ञानमाया डंगोल साथै टोखा…

टोखामा दश बजेदेखि मतगणना शुरु (अपडेट

टोखा, वैशाख ३१ । टोखा नगरपालिकाको ११ वटै वडाको मतपेटिका संकल्न पश्चात निर्वाचन आयोग र सर्वदल बीच बसेको बैठक सकिएको छ । उक्त बैठकबाट राती दश बजेदेखि मतगणना शुरु गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै गरी केहि…

स्थानीय तहको निर्वाचन सम्पन्न, मत गणनाका लागि सर्वदलीय बैठक बस्दै

बैशाख ३१, टोखा । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भए पश्चात भएको पहिलो ऐतिहासिक स्थानीय तहको पहिलो निर्वाचन आज सम्पन्न भएको छ । शान्तपुर्न वातावरणमा सम्पन्न भएको निर्वाचनमा मतना गर्न जनताहरुको उत्साहजनक सहभागिता रहकेको थियो । टोखा नगरपालिकामा…

मूः ध्वाखाः देखि हासल चोकसम्म ईट्टा बिच्छ्याउँदै

मूः ध्वाखाः देखि हासल चोकसम्म ईट्टा बिच्छ्याउँदै

टोखा नगर। बैशाख १५ गते । टोखाको मूल बस्ती प्रवेशद्धार मूःध्वाखाः भित्रको सडक कालोपत्रै गर्नै वा ईट्टा बिच्छाउँने भने विषयमा अन्योलता भईरहेको बेलामा अन्तत ईट्टा बिच्छाउँने भएको छ । टोखाको मुल बस्ती प्रवेशद्धार मूः ध्वाखादेखि हासल चोक…

नेमकिपाले गरे टोखा नगरका १, २ र ३ मा उम्मेदवारकाे चयन

बैशाख १५ शुक्रवार । अागामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीले टोखा नगरका १, २ र ३ वडामा आफ्ना उम्मेदवारहरुको चयन गरेको छ । जसमा टोखा नगर १ वडामा सुनिल…

भोलिदेखि कोथु गणेश मन्दिरको भौतिक पुर्वाधार विकाश सहयोगार्थ सप्ताह हुदै

भोलिदेखि कोथु गणेश मन्दिरको भौतिक पुर्वाधार विकाश सहयोगार्थ सप्ताह हुदै

काठमाडौं, बैशाख १३ बुधवार । कोथु गणेश मन्दिरको भौतिक पुर्वाधार विकाश सहयोगार्थ सप्ताहा व्यापी श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । टोखा नगरपालिका ३ (साविक सरस्वती गाविस) मा रहेको कोथु गणेश मन्दिर परिसरको भौतिक पुर्वाधार…

टोखा यूवा क्लवको नौऔं साधारण सभा सम्पन्न, अध्यक्षमा रण बहादुर

टोखा यूवा क्लवको नौऔं साधारण सभा सम्पन्न, अध्यक्षमा रण बहादुर

टोखा, बैशाख १० आईतवार । टोखा यूवा क्लवको नौऔं साधारण सभा हिजो सम्पन्न भएको छ । उक्त सभाबाट नौ सदसीय नयाँ कार्य समितिको गठन समेत गरिएको क्लवका पुर्व अध्यक्ष राजिव श्रेष्ठले जानकारी दिनुभयो । नयाँ नेतृत्व, समृध्द…

Post Slider

  • नेपाल भाषाको गीतमा इन्दुको शसक्त अभिनय र नृत्य (भिडियो गीत सहित)
    नेपाल भाषाको गीतमा इन्दुको शसक्त अभिनय र नृत्य (भिडियो गीत सहित)
  • लोप हुन दिने कि संरक्षण गर्ने ?
    लोप हुन दिने कि संरक्षण गर्ने ?
  • 'इहि' भ्रम र यथार्थ
    'इहि' भ्रम र यथार्थ