संस्कृति / सम्पदा

रातो मत्स्येन्द्रनाथ रथयात्रासँग भोटोजात्राको सम्बन्ध

रातो मत्स्येन्द्रनाथ रथयात्रासँग भोटोजात्राको सम्बन्ध

त्रिचन्द्र 'प्रतीक्षा'- नेपाल सानो भएतापनि विविध धर्म र संस्कृतिमा भने संसारमै धनी मानिन्छ । नेपाल अर्थात् काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएको शहर, जहाँ बाह्रै महिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अझ भनौं नेवार समुदायभित्र हुने अनेक चाडपर्वहरु मध्ये ललितपुरमा हुने नेपालकै सबैभन्दा लामो समयसम्म मनाइने पर्व रातो मत्स्येन्द्रनाथ रथयात्रा हो ।  हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर आषाढ शुक्ल चौथीसम्म करिव दुई महिना मनाइने सांस्कृतिक उत्सवलाई रातो मत्स्येन्द्रनाथको रथयात्रा भनिन्छ । यो रथयात्राको प्रचलन कहिलेदेखि भयो भन्ने तथ्य त्यति स्पष्ट गर्न सकिएको छैन । तथापि मत्स्येन्द्रनाथ आर्य अवलोकितेश्वर र लोकनाथका रुपमा प्रसिद्ध करुणामयीलाई कलिगत ३६०० अर्थात् विक्रम संवत् ४४६ मा नेपालमा ल्याइएको हो भनिन्छ । जेसुकै ...

पिखालखु !

पिखालखु !

हरिशरण राजोपाध्याय /मानव सभ्यता व समाज विकासया झ्वलय् प्रकृति लिसे क्वातुक्क स्वापु दुगु छु नं कथंया लौकिक अले सामाजिक मान्यतां स्वीकार याना वइ च्वंगु संस्कृति वा परम्परा थौंया विकसित समाजय् अवशेष कथं ल्यना च्वंगु दु । अजागु लैंकिक संस्कृति दुवाला दार्शनिक कुलामं स्वयेबले, समाज शास्त्रया सिद्धान्तं स्वयेबले मानव सभ्यता व विकासया चरण खुसि किनारा जुया वगु खँ यात संस्कृति कथं आत्मसात याना वइच्वंगु दु । अजगु अवशेष व परम्परायात नेवा सम्प्रदायं, नेवा संस्कृतिं तिबः बिया म्वाका वइच्वंगु खँ नं सिइ दु, खनेदु । अके झीगु सामाजिक व्यवस्थां कयेच्याना छेला वइच्वंगु संस्कृति प्रकृतिं ब्यागः मजु, वैज्ञानिक आधार व दृष्टिकोण नं ब्यागः मरु धकाः बांलाकु हे धाये छिं । बरु अजागु संस्कृतियात म्वाकेया निन्तिं लौकिक, अलौकिक व किंवदन्ति बाखं व स्वाना मानव सभ्यताया पा...

टोखाको सपनतिर्थ मेला र बिस्काः जात्रा एक चर्चा

टोखाको सपनतिर्थ मेला र बिस्काः जात्रा एक चर्चा

न्युज अफ टोखा । सुबिन्द्र श्रेष्ठ, बिक्रम संवतको नयाँ वर्ष आगमनसंगै पौराणिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं प्राचीन नगरी टोखामा बिस्काः जात्रा सुरु हुन्छ । टोखाको धार्मिक तिर्थस्थल सपनतिर्थ मेलासंगै ४ दिनसम्म हर्षोल्हासका साथ बिस्काः जात्रा टोखाबासीहरुले मनाउँदै आइरहेको छ । टोखाको विशेष पर्व उत्सवका रुपमा यो जात्रालाई लिने गरिन्छ । मौलिक बाजागाजाको मौलिक धुनमा भातृत्व र सद्भाव र शीष्टताकासाथ उल्हास तथा साँगीतिकमय वातावरणमा धुमधामसँग यो पर्व मनाइने गर्दछ । टोखाबासीहरूको एकताको प्रतीकको रुपमा समेत यस जात्रालाई लिने गरिन्छ । टोखाको यस बिस्काः जात्रा लाई काठमाडौंको बिस्का नखः का रुपमा लिइन्छ । तथापी प्रचार प्रसारको अभावका कारण ओझेलमा परेको टोखाको बिस्काः जात्रा जनमानसमा त्यती भिज्न सकिरहेको छैन । आफ्नै छुट्टै मौलिकता बोकेको यस ट...

सेतो मत्स्येन्द्रनाथ रथयात्रासँग जोडिएको किंवदन्ती

सेतो मत्स्येन्द्रनाथ रथयात्रासँग जोडिएको किंवदन्ती

नेपाल विविध धर्म र संस्कृतिमा संसारमै धनी मानिन्छ । काठमाडौं उपत्यका मन्दिरै मन्दिरले भरिएकोे सहर हो, जहाँ बाह्रैमहिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अझ भनौं नेवार समुदायभित्र हुने अनेक चाडपर्वहरुमध्ये काठमाडौंमा हुने सेतो मत्स्येन्द्रनाथ रथयात्रा पनि एक हो । वर्षा र सहकालका देवता मानिने आर्यावलोकितेश्वर करुणामयको मूर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । श्वेतवर्ण आर्यावलोकितेश्वर करुणामय भएकोले सेतो मत्स्येन्द्रनाथ भनिएको हो, नेवारहरुले ‘जनबाहा द्यः’ भन्दछन् । विशेषतः सेतो मत्स्येन्द्रनाथको शिरमा अभिताभ बुद्धको मूर्ति छ । दायाँबायाँ दुईटा स–साना हरियो र रातो मूर्तिहरु राखिएका छन् । जसलाई आर्यतारा र पद्मताराको रुपमा मानिन्छ । ताराको प्रतीक भएकोले तिब्बती लामाहरु आर्यावलोकितेश्वर करुणामयलाई ‘जामन कार्पोभ’ सेतो...

पाहाँ चर्‍हे नखः (विशेष)

पाहाँ चर्‍हे नखः (विशेष)

(टोखामा मनाइने पाहाँ चर्‍हे नखको बारेमा एक चर्चा)  नेवार समुदायले हरेक वर्षचैत कृष्ण चतुर्दशीका दिन अजिमा द्यः, सपनविनायक र यँसि लिङ्गेश्वर महादेवको पूजा गरेर  पाहाँ चर्‍हे जात्रा मनाइने गरिन्छ । यस दिनलाई पिसाच चतुर्दशी पनि भन्ने गरिन्छ । पाहाँ अर्थात पाहुना र चर्‍हे अर्थात पर्व, बिहे गरि पठाइसकेका छोरीहरुलाई घर व्यवहारले नभ्याइ रहने हुँदा वर्षो एक दिन भए पनि अनिवर्य रुपमा यस पर्वको उपलक्ष्यमा निम्तो गरेर भोज खुवाउने परम्परा छ । नेवार समुदायको स्थान परिवेश अनुसार आ-आफ्नै मौलिक परम्परा अनुसार पाहाँ चर्‍हे मनाइने गरिन्छ । पाहाँ चर्‍हेलाई टोखाको पुलांगु नखः (पुरानो जात्रा) पनि भन्ने गरिन्छ । स्मरणका लागि टोखामा दुई पटक विस्काः जात्रा मनाईने गरिन्छ । अन्य नेवार समुदायमा मनाइने पाहाँ चर्‍हे भन्दा टोखामा भने विशेष भिन्न रुपमा मनाइने गरिन्छ...

होली पर्वको सांस्कृतिक पक्ष र चलन

होली पर्वको सांस्कृतिक पक्ष र चलन

हिमालयन बैंकमा कार्यरत संगीता श्रेष्ठलाई होली पर्व निकै मन पर्छ तर बेला न कुबेला हप्ता दिन अघिदेखि बाटोमा हिड्नै अप्ठ्यारो हुने गरी प्लाष्टिकमा पानी भरेर छाप्ने परम्पराले निकै दिक्क छिन् । यस्तै जेभियर इन्टरनेशन स्कूलका शिक्षिका सपना तुलाघरलाई पनि होली आउनु भन्दा हप्ता दिन अघिदेखि बाटोमा हिड्न नहुने गरी पानी छ्याप्ने प्रवृत्तिलाई आजका युवावर्गमा आएको विकृतिको रुपमा मान्नु हुन्छ । ''काम विशेषले कहीँ गइरहेको अवस्थामा फोहोर पानीले छाप्ने विशेषगरि केटीलाई लक्षित गरेर लोला हान्ने जुन प्रवृत्ति आजको युवा समाजमा बढ्दो छ, त्यो एकप्रकारको विकृति हो भन्नुहुन्छ'' प्राइम कलेजका शिक्षिका नितिका शाक्य । आम जनताको गुनासोलाई मध्यनजर गर्दै केही वर्षेखि प्रहरी प्रशासनले समय अगावै बाटो बाटोमा बसेर लोला हान्ने व्यक्तिहरुलाई कार्यवाही गर्न थालेपछि लोला हान...

सिला चर्‍हेया महिमा (शिवरात्रिको महिमा) भिडियो सहित

सिला चर्‍हेया महिमा (शिवरात्रिको महिमा) भिडियो सहित

काठमाडौं । हिन्दु धर्मावलिहरुले शिवरात्रिलाई विशेष रुपमा मनाउने गर्दछ । हिजो टोखामा पनि हर्षोल्हासका साथ सिला चर्‍हे (शिवरात्रि) मनाएको छ । साँझको झिसमिसेमा आफ्ना छरछिमेकहरु मिलेर ग्वं (धुनि) बालेर सिलचा बस्ने गर्दछ । टोल बस्ती तथा मन्दिरहरुमा छरछिमेकिहरु मिलेर आगो ताप्दै नाचगान गरेर हर्षोल्हासका साथ मनाउने गर्दछ । यस दिन टोखाको चण्डेश्वरी परिसरमा रहेको मुखारेश्र्वर महादेवको अगाडी विशेष धुनि बाल्ने गरिन्छ मानौ एउटा जात्रा नै । यसका साथै टलपाछीमा रहेको महादेवको मन्दिरमा पनि सिलचा बस्ने गर्दछ । यस दिन राति मौलिक लोक भाका गाउदै सामुहिक नाचगान गरी नगर परिक्रमा समेत्न गर्ने गर्दछ । यस दिन राति अागो टाप्दै प्रसादको रुपमा छुस्या (भुटेको गँहु) मुस्या (भुटेको भतमास) र लबा(लसुन) खाने गर्दछ ।टोखामा छिमेकिहरु प्रतिको स्नेह र आत्मीयतादेखिने पर्वको रुपम...

परम्परागत हरमार जात्रा २०७४- टोखा (फोटो फिचर)

परम्परागत हरमार जात्रा २०७४- टोखा (फोटो फिचर)

आज माघ शुक्ल पूर्णिमा यस दिनलाई टोखामा हरमार पूर्णि हरमार जात्राका रुपमा विशेष उत्सवका रुपमा मनाईदै आइरहेको छ । यस दिन चण्डेश्वरी मन्दिर परिसरवाट परम्परागत विशेष साँस्कृतिक झाँकी सहित टोखा नगर परिक्रमा गरी हर्षोल्हासका साथ मनाइने गर्दछ । हरमार भजन गुथिको नेतृत्वमा यस दिन चण्डेश्वरी मन्दिर परिसरमा जात्रामा सहभागि हुन ईच्छुकहरु जम्मा भई विधिवत रुपबाट नित्य पूजा गरी जात्राको आरम्भ गरिन्छ । र नगर परिक्रमा अगाडी बढ्छ । यस जात्रामा अग्रस्थानमा धिमे र प्वः बाजा रहन्छ । साना कुमाराहरु महादेवको प्रतिक हातमा शंख बोकि विशेष पहिरन पहिरि जात्रामा सहभागि हुन्छन । यिनिहरुको दाँयाबाँया कलशले जल छर्कनेहरु हुन्छन । कोहि म्होः दायगु अर्थात दण्डवत् (लट्ठी जस्तै ढले) को ढाँचामा नमस्कार गर्नेहरु रहन्छ । यसरी दण्डवत् गर्नेहरु पुरुष हुने गर्दछ । उनीहरुको अगाडी ...