मनोरञ्जन

नेपाल भाषाको गीतमा इन्दुको शसक्त अभिनय र नृत्य (भिडियो गीत सहित)

नेपाल भाषाको गीतमा इन्दुको शसक्त अभिनय र नृत्य (भिडियो गीत सहित)

प्रतीक्षा, न्युज अफ टोखा ,२०७४ माघ ६ शनिवार । -भनिन्छ, कला, साहित्य र संगीतको कुनै जात, धर्म, वर्ण हुँदैन । कला सबैमा हुन्छ । कसैसँग अभिनय गर्ने कला होला, कसैसँग नाँच्ने, कसैसँग गाउने त कसैसँग लेख्ने । प्रकृतिले हरेकलाई कलाकार बनाएकी हुन्छिन् तर, सबै कलाकारका रुपमा भने बाहिर उजागर हुन पाउँदैन । हरेकसँग हरेक कला हुन्छ, त्यसलाई निरन्तर साधनाको अभावमा त्यसै मर्दछन् । आफूमा भएको सामान्य कलालाई निरन्तर साधनाबाट उत्कृष्ट बनाउन सक्नु क्षमता हो । यस्तो क्षमता भने कमैसँग हुन्छ । त्यस्तै कम अर्थात् गणना गर्न सकिने नेपाली नृत्य र अभिनय क्षेत्रका प्रतिभाशाली व्यक्तित्व हुन्- इन्दु शाही । छोटो समयमै स्टेज प्रोग्रामहरुमा नेवारी, नेपाली लगायत विभिन्न भाषाभाषीको गीतहरुमा नृत्य गरेर कला क्षेत्रमा वाहवाही बटुलिसकेकी इन्दु शाहीले केही सन्देशमूलक सर्ट मूभिहरुमा...

नेपाल भाषाको गीतमा इन्दुको शसक्त अभिनय र नृत्य (भिडियो गीत सहित)

नेपाल भाषाको गीतमा इन्दुको शसक्त अभिनय र नृत्य (भिडियो गीत सहित)

काठमाडौ। पहिलो पटक नेपालभाषाको गीतमा करभ गीत प्रतियोगिता हुने भएको छ । पेजथ्री पाक्षिक पत्रिकाको आयोजनामा जन्म दिनको कभर सङ प्रतियोगिता हुन लागेकाे हो । हामी प्राय नेपालीहरु जन्म दिन मनाउने क्रममा अंग्रेजी भाषाको ह्यापी बर्थ डे टु भन्ने गीतकै भाकामा नै रमाइरहेका छौ। आफ्नै भाषामा अझ कतिपय जनजाति तथा आदिवासीहरुले मातृभाषामा नै जन्मदिन मनाउने क्रममा गीत गुन–गुनाउन आवश्यक छ। यसलाई परिचालित गर्न र मातृभाषामा जन्मदिनको गीत गाउन सवैलाई प्रेरित गर्ने कार्यको शुभारम्भ गर्नका लागि नेपालभाषामा पहिलो पल्ट जन्म दिनको गीत प्रतियोगिता हुन गैरहेको छ। पेजथ्री नेपालभाषा पाक्षिक पत्रिकाको आयोजनामा जन्म दिनको गीत प्रतियोगिता हुन गैरहेको हो । बुदिंया भिन्तुना कभर सङ कम्पिटिसन नाम दिएर प्रतियोगिता गरिन लागेको आयोजक पेजथ्री नेपालभाषा पाक्षिकका प्रकाशक ...