स्वास्थ्य / जीवनशैली

यसरी निको हुन्छ पायल्स

यसरी निको हुन्छ पायल्स

मेडिकल भाषामा पायल्सलाई हेमोरोइटर्स भनिन्छ । पायल्सको तीन चरण हुन्छ । पहिलो चरण भनेको दिसामा रगत देखापर्नु, दोस्रोे दिसासँगै अन्य केही वस्तु आएजस्तो भान हुनु र दिसा गर्दा मलद्वारबाट मासु नै बाहिर निस्कनु । यस्तो बाहिर निस्केको भाग दिसा गरेपछि भित्र पस्ने हुन्छ । तेस्रो भनेको दिसा गर्दा बाहिर निस्किएको मासु भित्र पस्दैन । यस्तो अवस्था तुलनात्मक रूपमा बढी जटिल हुन्छ । यसरी गर्न सकिन्छ पायल्सको उपचार : ०  दिसा साह्रो भएको छ वा नियमित दिसा गर्न समस्या छ भने औषधि सेवन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा दिसालाई नरम बनाउने औषधि सेवन गर्नुपर्ने हुन्छ । ०  पायल्स पहिलो अवस्थामा हुँदा त्यस्तो कुनै मेडिकल उपचार गर्नुपर्दैन । सर्जिकल अवस्थामा पनि जानु पर्दैन । ०  यस्तो अवस्थामा रक्तनलीहरू बाहिर निस्किएको हुन्छ । सामान्य अवस्थामै थोरै उपचार गर्द...

एक गिलास पानीको चमत्कार

एक गिलास पानीको चमत्कार

तपाईंको पेट भरिएको होस् वा खाली, जुनसुकै समयमा पनि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हो । पानीले प्यास मेट्ने मात्र गर्दैन, यसको नियमित सेवनले सम्भावित कैयौँ रोगबाट पनि रक्षा गर्छ । पानी कुनै रोगको उपचार होइन । तर, पानीले पेटको सफाइ गर्ने काम गर्छ । मानिसलाई लाग्ने अधिकांश रोगको घर पेट नै हो । बिहान उठेर खाली पेटमा पानी पिउँदा स्वास्थ्यका लागि अझ बढी फाइदाजनक छ । खाली पेटमा चिसोभन्दा पनि मनतातो पानी पिउन जरुरी हुन्छ । यी हुन् खाली पेटमा पानी पिउँदाका पाँच फाइदा : डा. अर्चना, जनरल फिजिसियन पाचन प्रक्रियामा सुधारपानी शरीरका लागि अत्यावश्यक पेय पदार्थ हो । विभिन्न खाद्यपदार्थबाट पनि पानीको मात्रा पाइन्छ । तर, यतिले मात्र शरीरका लागि पानी पर्याप्त हुँदैन । बिहान उठेर खाली पेटमा एक गिलास पानी पिउँदा पाचन प्रणालीमा सकारात्मक असर पुग्छ । यदि तपाईंलाई ...

टिचिङ अस्पतालमै पाइन्न सरकारको कुनै पनि निःशुल्क सेवा

टिचिङ अस्पतालमै पाइन्न सरकारको कुनै पनि निःशुल्क सेवा

काठमाडौँ । देशरभर उपचार गरेर निको नभएका बिरामीलाई प्रायः टिचिङ अस्पताल रिफर गरिन्छ । स्वास्थ्य उपचारको लागि सरकारीदेखि गैरसरकारी अस्पतालमा धाउँदा रोग निको नभएपछि अन्तिम अवस्थामा यो अस्पतालमा बिरामी  रिफर हुन्छन्  । यसो त यो अस्पतालाई रिफर सेन्टर पनि भनिन्छ ।  स्वास्थ्य सेवा लिन आउनको संख्या पनि निकै बढ्दो छ । सार्वजनिक बिदा बाहेकक अन्य दिन यस अस्पतालमा सेवाग्राहीको घुइँचो नै हुन्छ । तर देशकै ठूलो शिक्षण अर्थात् धेरैले टिचिङ नामबाट चिनेको यस अस्पतालमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले घोषणा गरेको कुनै निःशुल्क सेवा भने छैन । विपन्न नागरिक, जेष्ठ नागरिक, गर्भवति महिला, जन—आन्दोलनका अपाङ्ग तथा घाइतेले टिचिङमा उपचार गर्न आउदा सहुलियत र निःशुल्क सेवाको खोजी गर्छन् । तर उनीहरुले टिचिङबाट यो कुनै पनि सेवा पाउदैनन् र अस्पतालले पनि उनीहरुलाई ...