विज्ञान / प्रविधि

स्मार्टफोनमा यस्तो नगरेकै बेस

स्मार्टफोनमा यस्तो नगरेकै बेस

स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौँ, जसको खास अर्थ छैन । र, त्यसले केही फाइदा पनि गर्दैन  १) ब्याकग्राउन्ड एपहरू बन्द गर्नेब्याकग्राउन्डमा चलिरहेका एपहरू बन्द गर्न सुरु गर्ने व्यक्तिले सार्वजनिक रूपमै लाज मान्नुपर्ने हो, किनभने यसको कुनै अर्थ छैन । कम्प्युटर वा ल्यापटपमा रिफ्रेस क्लिक गरिरहेजस्तो ब्याकग्राउन्ड एपहरू बन्द गर्ने धेरैको बानी हुन्छ । ब्याकग्राउन्डमा चलिरहेका एपहरूले ¥याम चलाइरहेको त हुन्छ, ब्याकग्राउन्ड एप बन्द गर्दैमा त्यो समाप्त हुने होइन । ब्याकग्राउन्ड एपले समस्या ल्याउने भएको भए एप्पल र गुगलले त्यसको समाधानका उपाय ल्याइसक्थे । २) ब्याट्रीको अवधि बढाउन अँध्यारो थिम प्रयोग गर्नेओएलइडी वा अमोएलइडी स्क्रिनमा मात्र यसले काम गर्छ, किनभने यसमा हरेक प...

सूर्यको तापक्रमबारे वैज्ञानिकहरुले खोले नयाँ रहस्य, ३२ वर्षपछि यस्तो हुँदैछ पृथ्वीको तापक्रम

सूर्यको तापक्रमबारे वैज्ञानिकहरुले खोले नयाँ रहस्य, ३२ वर्षपछि यस्तो हुँदैछ पृथ्वीको तापक्रम

एजेन्सी– हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ ।  क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रका बारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो ।  उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुने भएको छ ।  तर चिसो हुनेक्रम संसारभर एकैनासको भने नहुने अध्ययनले देखाएको छ । विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरुको भनाइ छ । वैज्ञानिकहरुले पत्ता लगाएको यो तथ्य सिकागोको एउटा जर्नलमा प्रकाशित भएको छ । ...

सन् २०१७ मा प्रविधिमा विकासः चालकविहीन ट्रकदेखि तातो सौर्य कोषसम्म

सन् २०१७ मा प्रविधिमा विकासः चालकविहीन ट्रकदेखि तातो सौर्य कोषसम्म

एजेन्सी– सन् २००१ को जनवरी १ मा ‘इमर्जिङ टेक्नोलोजिज द्याट विल चेन्ज द वल्र्ड’ (विश्वलाई परिवर्तन गर्ने उदाउँदा प्रविधि) शीर्षकमा १० प्रविधिका सूची प्रकाशन गर्दा ‘एमआईटी टेक रिभ्यु’ का सम्पादकहरूले ‘यदि तपाईंलाई सन् १९९० मै इन्टरनेटले २००१ को जस्तो आकार लिन्छ भन्ने थाहा भएको भए तपाईं के गर्नुहुन्थ्यो ?’ भन्ने प्रश्न गरेका थिए र उनीहरूले मानव अर्थतन्त्र, जीवन र काममा गहन प्रभाव पार्ने प्रमुख १० प्रविधिका सूची उपलब्ध गराएका थिए ।  उनीहरूले उपलब्ध गराएको सूचीका प्रविधिले त्यसपछिका वर्षमा मानव अर्थतन्त्र, जीवन र कार्यशैलीमा निरन्तर रूपमा प्रभाव पार्दै गयो र सन् २०१७ मा पनि उनीहरूले यस्तै प्रकारको सूची उपलब्ध गराएका छन् । यस वर्षपछि दिइएका सूचीका प्रविधिसँग निरन्तर कायम रहने शक्ति रहेको दाबी उनीहरूको छ । यसपटक पनि सम्पादकहरूले ‘&lsquo...

नेटमा खेलीखेली आम्दानी

नेटमा खेलीखेली आम्दानी

सूचना प्रविधिले विश्वलाई ग्लोबल भिलेज बनाउँदै छ । लाखौँ नेपाली सामाजिक सञ्जाल तथा इन्टरनेटमा अभ्यस्त भइसकेका छन् । उसो त प्रायजसोले इन्टरनेट तथा सामाजिक सञ्जाललाई सूचना र मनोरञ्जनको रूपमा प्रयोग गरेको पाइन्छ । तर, यति मात्र नभएर व्यवस्थित ढंगले व्यक्तिगत वेबसाइट निर्माण गरी सञ्चालन गरेमा आम्दानीसमेत गर्न सकिन्छ । यसै पनि सूचना प्रविधिको विकाससँगै व्यक्तिगत वेबसाइट प्रतिष्ठित मानिसका लागि आवश्यक भइसकेको छ । व्यक्तिगत वेबसाइट सञ्चालन गरेर आयआर्जन गर्ने विधि यस्ता छन् : यसरी हुन्छ आम्दानीवेब कन्टेन्टहरूको व्यवस्थित तथा योजनाबद्ध लेखन गरी अंग्रेजी कन्टेन्टलाई वेबसाइटमा राख्दा आर्थिक रूपमा पनि लाभ लिन सकिन्छ । त्यसका लागि गुगल एड सेन्स एप्रुभ लिनुपर्दछ । वेबसाइटमा राखेका कन्टेन्टले सर्च इन्जिनमा निर्वाह गरेको भूमिकाअनुसार व्यक्तिले गु...

कम्प्युटर छिटो खुल्ने बनाउन यसो गरौँ

कम्प्युटर छिटो खुल्ने बनाउन यसो गरौँ

कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ । कम्प्युटरमा राखेका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले सफ्टवेयर इन्स्टल गर्दा खासै ध्यान दिँदैनौँ । जसले गर्दा कम्प्युटरको अपरेटिङ सिस्टम खुल्नासाथ क्रमैसँग सफ्टवेयर खुल्न थाल्छन् ।  त्यसकारण कम्प्युटरको स्विच अन गरेपछि कम्प्युटरले खुल्नका लागि समय लिन्छ । यस खालको समस्या कम गराएर छिटो कम्प्युटर खुल्ने बनाउन पनि सकिन्छ । कम्प्युटरसँगै खुल्ने सेटिङ भएका सफ्टवेयरलाई कम्प्युटरसँगै नखुल्ने बनाउन सकिन्छ । यसो गर्दा कम्प्युटर अन हुनासाथ सबै सफ्टवेयर खुल्दैनन् । र, कम्प्युटर छिटो खुल्ने हुन्छ । पहिले स्र्टार्ट मेनुमा गएर त्यहाँ रहेको खोजी बक्समा रन टाइप गर्ने त्यसपछि च्ग्ल् मा क्लिक गरेपछि द...