विचार / दृष्टिकोण

को वामपन्थी ? कस्तो वामपन्थी ?

को वामपन्थी ? कस्तो वामपन्थी ?

केही दिनअघि पर्वतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबको ५० वर्षसम्म नेपालमा कम्युनिस्टले शासन गर्ने भाषण गरे । देश वामपन्थीमय भएको अड्कल गरेरै उनले यस्तो भनेका होलान् । तर माओवादी अध्यक्ष प्रचण्डको यस प्रकारको अभिव्यक्तिले सामान्य लोकतान्त्रिक संस्कार अनि मूल्य मान्यतालाई पनि नजरअन्दाज गरेको छ । किनकि लोकतन्त्रमा २०औँ वर्ष कुनै अमूक दलको एकलौटी शासन चल्न सक्दैन । हामीले राजनीतिक अस्थिरताको कुरा गरिरहँदा यहाँ कुनै प्रकारको तानाशाह जरुरी छ भन्न खोजेको पटक्कै होइन । व्यवस्था र पद्धतिमा चल्ने, लोकतान्त्रिक पद्धतिअनुसार अनि निश्चित समयसीमामा मात्र अदलबदल हुने प्रकारको राजनीतिक स्थिरता खोजेको हो । यसको लागि कुनै अमूक दलले वा दलीय गठबन्धनले बहुमत वा अल्पमत ल्याएर मात्र हुँदैन ।  हाम्रो आफ्नै विगतले ...

बहस : धर्मनिरपेक्ष मुलुकको धार्मिक झण्डा !

बहस : धर्मनिरपेक्ष मुलुकको धार्मिक झण्डा !

दिनेश पन्त र प्रतीक गुरुङ गत साउन १५ गते मार्टिन चौतारीको आइतबारे छलफलमा त्रिभुवन विश्वविद्यालय मानवशास्त्रका प्राध्यापक डम्बर चेम्जोङले नेपालको संविधान २०७२ ले कसरी पृथ्वीनारायण शाहको डिजाइन र इच्छाको “असली हिन्दुस्तान” बनाउने काम गरिरहेको छ भन्ने विद्यावारिधिको शोधपत्र बारे प्रस्तुति दिए । नेपालको संविधान र नेपाली राज्य सीमित हिन्दुहरूको कसरी बनेको छ र सीमित हिन्दुइतरका जनताको अपनत्व कसरी छैन भन्नेबारेमा प्रस्तुति केन्द्रित थियो ।  उनको शोधपत्रको निचोड नेपालको संविधानमा उल्लेखित तीन शब्द “सनातन”, “गाई” र “आर्य”ले हिन्दु “हेजिमोनी” अर्थात वर्चस्व लाद्न नियतवश प्रयोग भएको भन्ने थियो । यी तीन शब्दबाहेक नेपालको चन्द्र सूर्य अङ्कित द्वित्रिभुजीय झण्डा जसलाई नेपाली राज्य र संविधानले अङ्गीकार गरेको छ, त्यसले पनि यो देशल...