विश्व

अमेरिकी विदेशमन्त्री टिलर्सन टर्कीमा

अमेरिकी विदेशमन्त्री टिलर्सन टर्कीमा

एजेन्सी–अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बिहीबार टर्की पुगेका छन् । बिहीबार बिहान उनी टर्कीको राजधानी अंकारा अवतरण गर्नुभएको सञ्चारमाध्यामहरुले जनाएका छन् ।  टर्किस् अधिकारीहरुले उनी बिहीबार विहान अंकारा आइपुग्नुभएको अधिकारीहरुले जनाएका छन् । हालैमात्र टर्की र सिरियाकाबीचमा बढ्दो असमझदारीकाबीच उनी बिहीबार अंकारा पुग्नुभएको अधिकारीहरुले जनाएका छन् ।  अमेरिकी विदेशमन्त्री टिलर्सन गत जुलाईमा पनि भ्रमण गरेका थिए । यस पटकको भ्रमणकाक्रममा उनले टर्किस् राष्ट्रपति रिसेप तयप एर्दोगान र यहाँका विदेशमन्त्री मेभलट काभुसोग्लुसँग पनि भेटवार्ता गर्नेछन् ।  सिरियामा रहेका कुर्दिसहरुका विरुद्ध हालैका दिनहरुमा टर्कीको सेनाले जारी राखेको कारबाहीका कारण पछिल्लो समयमा समस्या उत्पन्न भइरहेको छ ।  यस बारेमा पनि भ्रमणका क्रममा उनले टर्किस...

अमेरिकाको एक विद्यालयमा गोली चल्दा १७ विद्यार्थीको मृत्यु

अमेरिकाको एक विद्यालयमा गोली चल्दा १७ विद्यार्थीको मृत्यु

एजेन्सी - अमेरिकाको फ्लोरिडास्थित एक उच्च माध्यमिक विद्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।  घटनामा अन्य १४ जना विद्यार्थी घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन् । १९ वर्षीय पूर्वविद्यार्थीले उक्त आक्रमण गरेको बताइएको छ । किशोरावस्थाको उत्तरार्द्धमा रहेका सन्दिग्ध आक्रमणकारी निकोलस क्रुजलाई प्रहरीले गिरफ्तार गरेको छ । उनी मायामीभन्दा ७० किलोमिटर उत्तरमा पर्ने पार्कलेण्डमा रहेको मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलका पूर्वविद्यार्थी भएको उल्लेख गरिएको छ । उनलाई विद्यालयबाट निष्कासन गरिएको समेत अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । बिबिसीका अनुसार,  -उनी विद्यालय प्रवेश गरे । -आगो लागेको खतरा जनाउने घण्टी थिचे । -घण्टी बजेपश्चात विद्यालयमा अस्तव्यस्ता सिर्जना भयो ।   -त्यसपछि उनले गोली चलाउन था...

दक्षिण अफ्रिकामा जुमा युगको अन्त्य: राष्ट्रपतिद्वारा राजीनामा

दक्षिण अफ्रिकामा जुमा युगको अन्त्य: राष्ट्रपतिद्वारा राजीनामा

एजेन्सी - दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले राजीनामा दिएका छन् । बुधवार साँझ उनी निकै थकित देखिएका थिए । पद छोड्न लागेको घोषणा गर्दा क्यामेरासामु उनी थकित देखिएका हुन् । गल्ती गरेको स्वीकार्दै उनले आफू र अरू कोही पनि पूर्ण नभएको बताए ।  आफ्नो भाषणका क्रममा उनले धेरै कुरा अस्वीकार पनि गरेका छन् ।  महाभियोग र अविश्वासको प्रस्ताव ल्याउने धम्कीबाट आफूलाई डर नलागेको उनले उल्लेख गरे । सत्तारूढ एएनसीको निर्णयसँग आफू असहमत भए पनि तत्काल लागू हुने गरी राजीनामा दिएको उनले घोषणा गरे। सत्ता हस्तान्तरणका लागि आफ्नो दलसँग केही महिनाको समय मागेको र आफूले गरेका गल्तीबारे जान्न मात्र चाहेको उनले बताएका छन्  । योसँगै जुमा युगको अन्त्य भएको छ।  एजेन्सी - दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले राजीनामा दिएका छन् । बुधवार साँझ उनी निकै थकित देखि...