स्वास्थ्य / जीवनशैली

श्रावण २६ गते बृहत निःशुल्क स्वास्थ्य शिविर हुने

श्रावण २६ गते बृहत निःशुल्क स्वास्थ्य शिविर हुने

काठमाडौँ । बी एण्ड बी अस्पताल ग्वारर्को ललितपुरको प्राविधिक सहयोगमा एन.पी.आर.सी काठमाडौँको आयोजना तथा डेष्टिनी गाइज अफ टोखाको व्यवस्थापनमा  निःशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ ।

उक्त शिविरमा जनरल चिकित्सा, महिला रोग, बालरोग, दाँत,  आँखा,  हाड्जोड सम्बन्धी रोगको परीक्षण गर्नुका साथै रगत जाँच, ई.सि.जि परीक्षण तथा अल्ट्रासाउन्ड इको परीक्षण समेत गरिनुका साथै निःशुल्क औषधी समेत वितरण गरिने छ ।

यहि श्रावण २६ गते शनिवारका दिन विहान १० बजेदेखि ४ बजेसम्म सरस्वती माद्यामिक विद्यालय टोखामा उक्त स्वास्थ्य शिविर हुनेछ ।


News Tokha times

nentravel

कमेन्ट