साहित्य

कविताः कल्पना

कल्पना गरौं
कुनै स्वर्ग छैन
सोच्ने होे भन्ने यो
निकै सजिलो छ ।
नर्क पनि छैन ।
हामाी माथी आकाश मात्र छ ।

कल्पना गरौं
सबै मानिस आजको निम्ति
बाँचेको ।

कल्पना गरौं
कुनै देश छैन ।
कुनै गारो छैन
यस्तो सोच्न ।
मानिस मार्न र मर्न आवश्यक छैन ।
कुनै धर्म पनि छैन ।

कल्पना गरौं सबै मानिस
आजको निम्ति बाँचेको
शान्तिमा बाँच्न पाओस ।
तिमीले मलाई एक्लो छौ भन सक्छौं ।
तर म एक्लो छैन ।
आशा गरौं
एकदिन तिमी मसंग
जेडिने छौं ।
अनि विश्व एक हुनेछ ।


News Tokha times

सम्बन्धित समाचारसाहित्य

कमेन्ट