साहित्य

गजल

गजल

किन लत्रिन्छ उन्माद तिमी सामु ?
किन थोत्रिन्छ मन्माद तिमी सामु ?

सकस दिन्छौ देशलाई तर पनि 
किन झोक्रिन्छन तन्माद तिमी सामु ?

बिध्वंश पोख्यौ अनि पोख्यौ जाती भेद
किन तर्किन्छन न्याय हात तिमी सामु ?

सोंच बिगार्यौ , प्रथा लतार्यौ तर पनि
किन तर्सिन्छन ब्रम्हनाद तिमी सामु ?

कलिला हात बिगार्यौ नेपाली जात बिगार्यौ
किन फर्किन्छन ‘पिठ’माद तिमी सामु ????
(पिठ माद = सामुहिक रूपमा मुख मोड्नु)


nentravel

सम्बन्धित समाचारसाहित्य

कमेन्ट