देश

शिवपुरी जङ्गलमा आगलागी

शिवपुरी जङ्गलमा आगलागी

काठमाडौँ शनि, चैत १०, २०७४। टोखा नगरपालिका वडा न.१ स्थित मालुङ नजिकको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । 

फुलबारी नजिकको जङ्मलमा दिउँसो  १२ बजेदेखि सुरुभएको उक्त आगो नियन्त्रणका लागि स्थानीयवासी प्रयास गरिरहेका छन । हुरीबतास निरन्तर चलिरहन्दा आगो नियन्त्रण बाहिर गएको छ । 

 


nentravel

कमेन्ट