देश

अपडेटः आगो अझै नियन्त्रण बाहिर

अपडेटः आगो अझै नियन्त्रण बाहिर

काठमाडौँ शनिवार, चैत १०, २०७४। आज दिउँसो १२ बजेदेखि सुरुभएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । अहिले यो समाचार तयार गर्दासम्म आगो नियन्त्रणमा लिन सकेको छैन । यद्यपि नियन्त्रणका लागि नेपाली सेना तथा स्थानीयबासीहरु अहिले पनि प्रयास गरिरहेका छन् ।

अहिले आगो झनझन माथिमाथि सर्दै गएको छ । फुलबारी क्षेत्रबाट डाँडागाउँ तीर आगो सल्किदै माथि गईरहेको छ। 

अचानक सलकेको आगोले विस्तारै ठुलो रुपलिए पछि त्यस आसपासका विशेष गरी फुलबारीका जनताहरु त्रसित बनेका छन् ।


News Tokha times

कमेन्ट