टोखा

शनिवार देखि टोखामा प्रचलित नेपाल लिपि कक्षा संचालन हुने

शनिवार देखि टोखामा प्रचलित नेपाल लिपि कक्षा संचालन हुने

काठमाडौँ । नेपालभाषा क्लव, तोखा , नेपाल लिपि गुठी र नेवाः ग्वाहली पुचः टोखाको संयुक्त आयोजनामा “ प्रचलित नेपाल लिपि ” कक्षा संचालन हुने भएको छ ।

यही आउदो १९  गते शनिवार एक कार्यक्रम बिच सरस्वती माध्यमिक विद्यालय, टोखामा उक्त कक्षा संलान हुन लागेको हो । १ महिनेसम्म चल्ने उक्त लिपि कक्षामा सहभागि हुनको लागि ३५० रुपैँया सहयोग शुल्क तोकिएको छ । यस कक्षाको बारेमा थप जानकारीका लागि कृष्ण मानन्धर , कृतन श्रेष्ठ , राजु श्रेष्ठ  विजय मानन्धरयात ९८६०११३४६४ वा ९८०८९४५२५६०  सम्पर्क गर्न सकिने छ ।


News Tokha times

nentravel

कमेन्ट