नेपालभाषा

Biska Jatra || Welcome To Tokha ||

प्राचीन तथा ऐतिहासिक नगरी टोखाको जीवन्त पर्व विस्का जात्रा प्रत्येक वर्ष बिक्रम संवतको नव वर्षसँगै शुरुहुन्छ । बैशाख १- ४ गतेसम्म माैलिका परम्परा मौलिक बाजागाजाका साथ सँगीतमय वातावरणमा हर्षोल्हासका साथ मनाइने गरिन्छ । यस भिडियोमा बैशाख ३ र ४ गते मनाइने विस्केट जात्राका केहि झलक मात्र समावेश गरिएको छ । आउँदा दिनहरुमा ४ दिन जात्रा अवधिभरको जात्राको दृष्य यहाँहरु समक्ष प्रस्तुत गर्ने कोशिस गर्नेछु । नव वर्षको शुभकामना सहित टोखामा विस्काः जात्रा अवलोकन तथा सहभागिताका लागि निमन्त्रणाका साथै स्वागत गर्दछौँ । -न्युज अफ टोखा डट कम The lively cultural and updated events of historical city Tokha in the only site - News of Tokha, always with you . Please touch it for the news, views, reviews and entertainment .more information about Tokha log on www.newsoftokha.com

सम्बन्धित भिडियोnewari

कमेन्ट