हाम्रो सस्कृति हाम्रो पहिचान

 १७ माघ २०६६, आईतवार ०५:२६   | न्यूज अफ टोखा

टोखा २०६६/१०/१६ शनिबार -आज देखी एक महिनाको लामो स्वस्थानीको ब्रत कथा सकियको छ | एतिहसिक तथा धार्मिक महत्तो बोकेको यसलाई हिन्दु धर्मावोलिहरु ले बिषेश महतोका साथ लिने गरिन्छ | टोखामा पनि आज हर्षोलासका साथ मनाइ यो | हरिमाहर पुर्निको रुपमा टोखा बासीहरुले विशेष रुपमा यसलाई लिने गरेका छन्| यस संग सम्बन्धित केही तस्बिरहरु

Facebook Comments

अन्तिम अपडेट: १७ माघ २०६६, आईतवार ०५:२६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया