दोश्रो टोखा इन्टर वडा फूटबल कप प्रतियोगिता आज देखी

 ४ फाल्गुन २०६६, मंगलवार १२:५९   | न्यूज अफ टोखा

टोखा २०६६ फाल्गुन ३ गते ,
दोश्रो टोखा इन्टर वडा फूट बल कप प्रतियोगिता आज देखी सुरु भयको छ | उक्त प्रतियोगितामा टोखा चंदेश्वोरी र सरस्वती गाबिसका १८ वोटा टिमको सहभागी रहेको छ । खेलको सुरुवातमा टोखा चंदेस्वोरी गाबिसको वडा न. २ र १ बीच प्रतिस्प्रधा भयको थियो | वडा न .१ ले २ लाई ० का बिरुध २ गोलले पराजित गरिएको थियो | सो प्रतियोगिताको आयोजना टोखा सरस्वती गाबिस को वडा नम्बर २ ले यो खेलको आयोजना गरेको हो । गत बर्षमा पनि यस्तै प्रतियोगिता को आयोजना गरेको थियो। याे दोश्रो टोखा इन्टर वडा फूटबलकप प्रतियोगिता हाे।

Facebook Comments

अन्तिम अपडेट: ४ फाल्गुन २०६६, मंगलवार १२:५९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया