सम्पदा अभियान्ता सुमन सायमी सहित ८ जना पक्राउ
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
टोखा २०६६ फाल्गुन ३ गते ,
दोश्रो टोखा इन्टर वडा फूट बल कप प्रतियोगिता आज देखी सुरु भयको छ | उक्त प्रतियोगितामा टोखा चंदेश्वोरी र सरस्वती गाबिसका १८ वोटा टिमको सहभागी रहेको छ । खेलको सुरुवातमा टोखा चंदेस्वोरी गाबिसको वडा न. २ र १ बीच प्रतिस्प्रधा भयको थियो | वडा न .१ ले २ लाई ० का बिरुध २ गोलले पराजित गरिएको थियो | सो प्रतियोगिताको आयोजना टोखा सरस्वती गाबिस को वडा नम्बर २ ले यो खेलको आयोजना गरेको हो । गत बर्षमा पनि यस्तै प्रतियोगिता को आयोजना गरेको थियो। याे दोश्रो टोखा इन्टर वडा फूटबलकप प्रतियोगिता हाे।
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०
१२ फाल्गुन २०७७, बुधबार १६:१५
१२ फाल्गुन २०७७, बुधबार १५:५९
१२ फाल्गुन २०७७, बुधबार ०६:०९
११ फाल्गुन २०७७, मंगलवार २०:३९
७ फाल्गुन २०७७, शुक्रबार १४:२४
७ फाल्गुन २०७७, शुक्रबार १४:२१
७ फाल्गुन २०७७, शुक्रबार १४:०२