आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
२४ फाल्गुन २०७७, सोमबार ०७:१५
टोखा २०६६ चैत्र ३गते , टोखाको पुरानो जात्राको आज धुमधामका साथ सम्पन भएको छ | प्रत्यक बर्ष चैत्र महिनाको पाहाँच:हरेका दिन देखी यो जात्रा सुरु हुने गर्दछ | यस दिन संकटा माई (व्तोली ) र सपनाबिनायक (सपनातिर्थ माई ) मन्दिर लाई खतमा राखी जात्रा गर्ने परम्परा सदियो देखी चल्दै आइ रहेको छ | लिङ्गो ठहर्याए देखी यो जात्राको औपचारिक रुपमा सुरु हुन्छ | किब्दन्ति अनुसार लिङ्गो लाई सपनाबिनायकको बाबु र संकटा माई लाई आमा भने र भनि दै आइ रहेको छ | आजको दिन बिश्यस गरि सपनाबिनायकले आफना बुवा र माता लाई धोकैको दिनको रुपमा लिईन्छ | आफनो जन्मदाता माता पिता को समान गरेको दिनको रुपमा पनि यस जात्रा लाई टोखा बासीले लिने गरेको पाइन्छ |यो जात्रा संगै अर्को नयाँ जात्र बैशाख १ गते देखी सुरु हुदै छ | यस जात्रा सम्बन्धि केही झलकहरु …
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
२४ फाल्गुन २०७७, सोमबार ०७:१५
२३ फाल्गुन २०७७, आईतवार ०९:३०
२१ फाल्गुन २०७७, शुक्रबार २१:५१
१९ फाल्गुन २०७७, बुधबार १४:५३
१८ फाल्गुन २०७७, मंगलवार २०:५४
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०