टोखामा शुक्रबारदेखि ‘नेपालभाषा लिपि’ कक्षा सञ्चालन हुँदै
१९ फाल्गुन २०७७, बुधबार १४:५३
कार्तिक १९ गते
टोखा काठमाडौं
नेपाल संबत लाई स्वगत गर्दै टोखामा आज बिहान बाइक र्याली संपन्न भएको छ । नेवाःराष्ट्रिय मुत्ति मोर्चा टोखा कचा र ल्याय्म्ह पुचः क्षेत्र नंः १० ले कार्यक्रमको आयोजना गरेको हो । सो बाइक र्याली टोखा गणेशस्थानबाट चण्डेश्वरी मन्दिर हुँदै बुदालनिकण्थ ,पासिकोट , हातिगौडा, बसुन्धारा ,धपासि हुँन्दै टोखा परिक्रमा गरी भुटखेल चौरमा आएर सम्पन्न भएको थियो । कार्यक्रममा रिवन काटेर ए नेकपा माओवादिका केन्द्रीय सदस्य तथा मोर्चाका सचिव क पवनमान श्रेष्टले उदघाटन गरेको थियो ।
![]() |
ए नेकपा माओवादिका केन्द्रीय सदस्य तथा मोर्चाका सचिव क पवनमान श्रेष्टले रिवन काटेर उदघाटन गर्दै |
![]() |
बाइक र्यालीमा सहभागीहरु |
![]() |
बसुन्धाराबाट धपासि तर्फ अगाडी बढै |
न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । साथै हाम्रो अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
१९ फाल्गुन २०७७, बुधबार १४:५३
१८ फाल्गुन २०७७, मंगलवार २०:५४
१८ फाल्गुन २०७७, मंगलवार ०१:०३
१७ फाल्गुन २०७७, सोमबार २०:१०
१६ फाल्गुन २०७७, आईतवार २०:३५
१६ फाल्गुन २०७७, आईतवार १८:३५
१५ फाल्गुन २०७७, शनिबार २१:१०
१३ फाल्गुन २०७७, बिहीबार ११:५३
१३ फाल्गुन २०७७, बिहीबार ११:४३
१२ फाल्गुन २०७७, बुधबार १६:४०