नेपाल संबतको स्वगत गर्दै बाइक र्‍याली

 १९ कार्तिक २०६७, शुक्रबार ०९:०४   | न्यूज अफ टोखा

कार्तिक १९ गते
टोखा काठमाडौं

नेपाल संबत लाई स्वगत गर्दै टोखामा आज बिहान बाइक र्‍याली संपन्न भएको छ । नेवाःराष्ट्रिय मुत्ति मोर्चा टोखा कचा र ल्याय‍्म्ह पुचः क्षेत्र नंः १० ले कार्यक्रमको आयोजना गरेको हो । सो बाइक र्‍याली टोखा गणेशस्थानबाट चण्डेश्वरी मन्दिर हुँदै बुदालनिकण्थ ,पासिकोट , हातिगौडा, बसुन्धारा ,धपासि हुँन्दै टोखा परिक्रमा गरी भुटखेल चौरमा आएर सम्पन्न भएको थियो । कार्यक्रममा रिवन काटेर  ए नेकपा मा‌ओवादिका केन्द्रीय सदस्य तथा मोर्चाका सचिव क‍ पवनमान श्रेष्टले उदघाटन गरेको थियो ।

ए नेकपा मा‌ओवादिका केन्द्रीय सदस्य तथा मोर्चाका सचिव क‍ पवनमान श्रेष्टले रिवन काटेर उदघाटन गर्दै
बाइक र्‍यालीमा सहभागीहरु
बसुन्धाराबाट धपासि तर्फ अगाडी बढै
Facebook Comments

अन्तिम अपडेट: १९ कार्तिक २०६७, शुक्रबार ०९:०४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया