न्हुँद (नयाँ बर्ष)

 २२ कार्तिक २०६७, सोमबार ०४:१६   | न्यूज अफ टोखा

ने.स.११३१ कछला दुतिय
कार्तिक २२ गते
टोखा,काठमाडौं 

   नेपाल संबत न्हुँद (नयाँ बर्ष)लाई स्वागत गर्दै बिविध सास्कृतिक कार्यक्रम गरी देश भरी नेपाल संवत ११३१ नयाँ वर्षलाई भव्यरुपमा स्वागत गरियो । टोखा नेवाःगुथि टोखाको आयोजनामा आज टोखामा धुम्धाम संग सास्कृतिक र्यालि गरी मनाइयो । बिहान ८ः३० बजे टोखाको गणेशस्थानबाट सुरु भएर गाउँ परिक्रमा गरी पुन गणेशस्थानमा आएर सो र्यालिको समापन भएको थियो । र्यालि पछि र्यालिमा उपस्थित भएकाहरु लाई सगुन दिएर नयाँ वर्षको शुभकामना आदान प्रदान गरेको थियो । उक्त कार्यक्रममा स्थानिय संघसंस्था तथा स्थानिय वासिन्दाहरुको उल्लेख्यरुपमा सहभागिता रहेको थियो ।

टोखामा बिगत २७ वर्ष देखि नेवाःगुथि टोखाले भव्य र साँस्कृतिकरुपमा न्हुँद मनाउदै आइ रहेको छ । 




        

Facebook Comments

अन्तिम अपडेट: २२ कार्तिक २०६७, सोमबार ०४:१६

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया