नारायणको मुर्ति स्थापना तथा वेल विवाह(ई)

 २२ पुष २०६७, बिहीबार ०९:४४   | न्यूज अफ टोखा

ने स ११३१ पुष २५ गते
         यहि आउँदो माघ ९-१० गते श्री सपनातिर्थ दापा खलःको आयोजनामा धार्मिक तथा एतिहासिक महत्व बोकेको टोखाको तपलाछिमा अवस्थित नारायण मन्दिरमा नयाँ मुर्ति प्रतिस्थापना गर्ने भएको छ । साथै ई ( वेल विवाह)  तथा सामुहिक ब्रतवन्ध गरिने भएको छ । दापा खलःका अनुसार माघ ९ गते बेलुका इ (वेल विवाह) गर्नेहरु लाई धुस्वाँ खुवाउने कार्यक्रम रहेको छ। माघ १० गते बिहान देखि नै नारायण मन्दिरको मुर्ति स्थापना, वेलविवाह र सामुहिक ब्रतबन्ध गर्ने भएको छ ।   


Facebook Comments

अन्तिम अपडेट: २२ पुष २०६७, बिहीबार ०९:४४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया